दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

सडक  माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो हटाएर राजमार्ग चलाउन केही बेर लाग्‍ने प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताइ। 

“सुख्खा पहिरोले राजमार्गमा ठूला-ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने। रासस

" /> दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

सडक  माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो हटाएर राजमार्ग चलाउन केही बेर लाग्‍ने प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताइ। 

“सुख्खा पहिरोले राजमार्गमा ठूला-ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने। रासस

"> सुख्खा पहिराले पृथ्वी राजमार्ग अवरुद्ध: Dekhapadhi
सुख्खा पहिराले पृथ्वी राजमार्ग अवरुद्ध <p style="text-align: justify;">दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सडक &nbsp;माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।</p> <p style="text-align: justify;">अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो हटाएर राजमार्ग चलाउन केही बेर लाग्&zwj;ने प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताइ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;सुख्खा पहिरोले राजमार्गमा ठूला-ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,&rdquo; उनले भने। रासस</p>
प्रतिक्रिया दिनुहोस्