काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदी पहिरोबाट विस्थापित बासिन्दाहरूको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ।

पहिरोबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो।

ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका-१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधसूदन अधिकारीले सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे।

वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ।

गत ३० साउनमा गएको पहिरोमा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन्। पहिरोबाट १७२ घर जोखिममा छन्।

राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै  जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे।

" /> काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदी पहिरोबाट विस्थापित बासिन्दाहरूको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ।

पहिरोबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो।

ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका-१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधसूदन अधिकारीले सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे।

वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ।

गत ३० साउनमा गएको पहिरोमा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन्। पहिरोबाट १७२ घर जोखिममा छन्।

राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै  जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे।

"> लिदी पहिरोपीडितलाई सौर्य ऊर्जा वितरण: Dekhapadhi
लिदी पहिरोपीडितलाई सौर्य ऊर्जा वितरण
काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदी पहिरोबाट विस्थापित बासिन्दाहरूको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ।

पहिरोबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो।

ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका-१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधसूदन अधिकारीले सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे।

वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ।

गत ३० साउनमा गएको पहिरोमा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन्। पहिरोबाट १७२ घर जोखिममा छन्।

राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै  जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्