काठमाडौं। रोल्पाको परिवर्तन गाउँपालिका-२ बागमारा। मानबहादुर बादी (४०) घरमै गहिरो निद्रामा थिए। श्रीमती गीता र पाँच छोरी (१५ वर्ष मुनिका) पनि निदाएकै थिए। यो रात (विहीबार) सामान्य थिएन मानबहादुर र उनको परिवारका लागि। रातिको २ बजे कसैले मुल ढोका ढक्ढक्यायो। घरभित्रबाट कुनै आवाज आएन। लगातार ढकढक आवाज आइरहेपछि भने मानबहादुर ओछ्यानबाटै चिच्च्याए- को हो ?

बाहिरबाट आवाज आयो- चिनी देउन, चिनी लिन आको।

आवाज चिनेकै थियो।

मध्यरातमा चिनी माग्ने व्यक्ति थिए, मानबहादुरको घर छेउकै रामचरण बादी (४४) ।

उनीहरू दुबै दाजुभाइका छोरा।

मानबहादुर घरमै सानो किराना पसल थापेर बसेका।

तर यतिरातिमा चिनी बेच्न उनले चाहेका थिएनन्। सकेसम्म टार्न खोजे।

उनले भने- “चिनी छैन, के को रातिउँदी चिनी खोजेको”

बाहिरबाट रामचरणले अप्ठेरै परेजस्तो गरी भने, “बाहिर दोकानमा चाहिँ आउन।”

मानबहादुर निस्कन बाध्य भए।

ढोका खोलेर बाहिर निस्केका मात्रै के थिए, मानबहादुरको टाउकामा एक्कासी बञ्चरोको बिँड बज्रियो। मानबहादूर जोडले चिच्याउँदै ढले। आक्रमण गर्ने व्यक्ति थिए उनै रामचरण।

मानबहादुर कराउँदै रहे,  रामचरणले बञ्चरोको बिँडले निरन्तर प्रहार गरिरहे। एकैछिनमा मानबहादुरको प्राणपखेरु उड्यो !
(प्रहरी निरीक्षक शंकर खड्काले दिएको जानकारीअनुसार)

“हामी बाहिर निस्किने अवस्था नै भएन, निस्किए मार्छु भने रामचरणले। एकैछिनमा उहाँ (मानबहादुर) अलसतलस परिसक्नु भएको थियो,” मानबहादुरकी श्रीमती गीताको भनाइ उद्धृत गर्दै रोल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक शंकर खड्काले भने, “हामीहरू भित्रै रोइकराइ गरेर बस्यौं, डरले निस्किन सकेनौं।”

गाउँलेले बिहान करिब साढे ३ बजे घटनाबारे थाहा पाए। बिहान चार बजे प्रहरी चौकी बागमारबाट प्रहरी पनि पुगिसकेको थियो। रामचरण भागेका थिएनन्। उनी त्यहीँ पक्राउ परे।

मानबहादुरको शव घरको आंगन छेउमा घोप्टिएको अवस्थामा थियो। शव आसपास रक्ताम्य थियो। गिदी छरपस्ट थियो।

मानबहादुरको एक घर तल मात्रै रामचरणको घर हो। दुई घरबीचको पैदल दूरी मात्र एक मिनेट। हत्याको कारण प्रहरीले यकिन गरिसकेको छैन। तर मानबहादुरकी श्रीमती गीताले भने हत्याको एउटा कारण हुन सक्ने बताएकी छन्। जुन कारण सुन्दा अलि अनौठो र अविश्वसनीय लाग्छ।

गीताको भनाइ उद्धृत गर्दै रोल्पा प्रहरी प्रवक्ता खड्काले भनेका छन्, “मानबहादुरले राम्रो मादल बनाउन थालेपछि रामचरणको भन्दा बढी बिक्री हुन थालेको थियो। रामचरणले अलि नराम्रो बनाउने भएकोले उनको मादल कम विक्री हुन्थ्यो। त्यसै कारण रामचरण रिसले मुर्मुर्रिएका थिए। इर्ष्याकै कारण रामचरणले हत्या गरेको हुनुपर्छ।”

" /> काठमाडौं। रोल्पाको परिवर्तन गाउँपालिका-२ बागमारा। मानबहादुर बादी (४०) घरमै गहिरो निद्रामा थिए। श्रीमती गीता र पाँच छोरी (१५ वर्ष मुनिका) पनि निदाएकै थिए। यो रात (विहीबार) सामान्य थिएन मानबहादुर र उनको परिवारका लागि। रातिको २ बजे कसैले मुल ढोका ढक्ढक्यायो। घरभित्रबाट कुनै आवाज आएन। लगातार ढकढक आवाज आइरहेपछि भने मानबहादुर ओछ्यानबाटै चिच्च्याए- को हो ?

बाहिरबाट आवाज आयो- चिनी देउन, चिनी लिन आको।

आवाज चिनेकै थियो।

मध्यरातमा चिनी माग्ने व्यक्ति थिए, मानबहादुरको घर छेउकै रामचरण बादी (४४) ।

उनीहरू दुबै दाजुभाइका छोरा।

मानबहादुर घरमै सानो किराना पसल थापेर बसेका।

तर यतिरातिमा चिनी बेच्न उनले चाहेका थिएनन्। सकेसम्म टार्न खोजे।

उनले भने- “चिनी छैन, के को रातिउँदी चिनी खोजेको”

बाहिरबाट रामचरणले अप्ठेरै परेजस्तो गरी भने, “बाहिर दोकानमा चाहिँ आउन।”

मानबहादुर निस्कन बाध्य भए।

ढोका खोलेर बाहिर निस्केका मात्रै के थिए, मानबहादुरको टाउकामा एक्कासी बञ्चरोको बिँड बज्रियो। मानबहादूर जोडले चिच्याउँदै ढले। आक्रमण गर्ने व्यक्ति थिए उनै रामचरण।

मानबहादुर कराउँदै रहे,  रामचरणले बञ्चरोको बिँडले निरन्तर प्रहार गरिरहे। एकैछिनमा मानबहादुरको प्राणपखेरु उड्यो !
(प्रहरी निरीक्षक शंकर खड्काले दिएको जानकारीअनुसार)

“हामी बाहिर निस्किने अवस्था नै भएन, निस्किए मार्छु भने रामचरणले। एकैछिनमा उहाँ (मानबहादुर) अलसतलस परिसक्नु भएको थियो,” मानबहादुरकी श्रीमती गीताको भनाइ उद्धृत गर्दै रोल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक शंकर खड्काले भने, “हामीहरू भित्रै रोइकराइ गरेर बस्यौं, डरले निस्किन सकेनौं।”

गाउँलेले बिहान करिब साढे ३ बजे घटनाबारे थाहा पाए। बिहान चार बजे प्रहरी चौकी बागमारबाट प्रहरी पनि पुगिसकेको थियो। रामचरण भागेका थिएनन्। उनी त्यहीँ पक्राउ परे।

मानबहादुरको शव घरको आंगन छेउमा घोप्टिएको अवस्थामा थियो। शव आसपास रक्ताम्य थियो। गिदी छरपस्ट थियो।

मानबहादुरको एक घर तल मात्रै रामचरणको घर हो। दुई घरबीचको पैदल दूरी मात्र एक मिनेट। हत्याको कारण प्रहरीले यकिन गरिसकेको छैन। तर मानबहादुरकी श्रीमती गीताले भने हत्याको एउटा कारण हुन सक्ने बताएकी छन्। जुन कारण सुन्दा अलि अनौठो र अविश्वसनीय लाग्छ।

गीताको भनाइ उद्धृत गर्दै रोल्पा प्रहरी प्रवक्ता खड्काले भनेका छन्, “मानबहादुरले राम्रो मादल बनाउन थालेपछि रामचरणको भन्दा बढी बिक्री हुन थालेको थियो। रामचरणले अलि नराम्रो बनाउने भएकोले उनको मादल कम विक्री हुन्थ्यो। त्यसै कारण रामचरण रिसले मुर्मुर्रिएका थिए। इर्ष्याकै कारण रामचरणले हत्या गरेको हुनुपर्छ।”

"> राम्रो मादल बनाउँदा प्रतिस्पर्धीबाट मारिनुपर्‍यो मानबहादुर !: Dekhapadhi
राम्रो मादल बनाउँदा प्रतिस्पर्धीबाट मारिनुपर्‍यो मानबहादुर !
काठमाडौं। रोल्पाको परिवर्तन गाउँपालिका-२ बागमारा। मानबहादुर बादी (४०) घरमै गहिरो निद्रामा थिए। श्रीमती गीता र पाँच छोरी (१५ वर्ष मुनिका) पनि निदाएकै थिए। यो रात (विहीबार) सामान्य थिएन मानबहादुर र उनको परिवारका लागि। रातिको २ बजे कसैले मुल ढोका ढक्ढक्यायो। घरभित्रबाट कुनै आवाज आएन। लगातार ढकढक आवाज आइरहेपछि भने मानबहादुर ओछ्यानबाटै चिच्च्याए- को हो ?

बाहिरबाट आवाज आयो- चिनी देउन, चिनी लिन आको।

आवाज चिनेकै थियो।

मध्यरातमा चिनी माग्ने व्यक्ति थिए, मानबहादुरको घर छेउकै रामचरण बादी (४४) ।

उनीहरू दुबै दाजुभाइका छोरा।

मानबहादुर घरमै सानो किराना पसल थापेर बसेका।

तर यतिरातिमा चिनी बेच्न उनले चाहेका थिएनन्। सकेसम्म टार्न खोजे।

उनले भने- “चिनी छैन, के को रातिउँदी चिनी खोजेको”

बाहिरबाट रामचरणले अप्ठेरै परेजस्तो गरी भने, “बाहिर दोकानमा चाहिँ आउन।”

मानबहादुर निस्कन बाध्य भए।

ढोका खोलेर बाहिर निस्केका मात्रै के थिए, मानबहादुरको टाउकामा एक्कासी बञ्चरोको बिँड बज्रियो। मानबहादूर जोडले चिच्याउँदै ढले। आक्रमण गर्ने व्यक्ति थिए उनै रामचरण।

मानबहादुर कराउँदै रहे,  रामचरणले बञ्चरोको बिँडले निरन्तर प्रहार गरिरहे। एकैछिनमा मानबहादुरको प्राणपखेरु उड्यो !
(प्रहरी निरीक्षक शंकर खड्काले दिएको जानकारीअनुसार)

“हामी बाहिर निस्किने अवस्था नै भएन, निस्किए मार्छु भने रामचरणले। एकैछिनमा उहाँ (मानबहादुर) अलसतलस परिसक्नु भएको थियो,” मानबहादुरकी श्रीमती गीताको भनाइ उद्धृत गर्दै रोल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक शंकर खड्काले भने, “हामीहरू भित्रै रोइकराइ गरेर बस्यौं, डरले निस्किन सकेनौं।”

गाउँलेले बिहान करिब साढे ३ बजे घटनाबारे थाहा पाए। बिहान चार बजे प्रहरी चौकी बागमारबाट प्रहरी पनि पुगिसकेको थियो। रामचरण भागेका थिएनन्। उनी त्यहीँ पक्राउ परे।

मानबहादुरको शव घरको आंगन छेउमा घोप्टिएको अवस्थामा थियो। शव आसपास रक्ताम्य थियो। गिदी छरपस्ट थियो।

मानबहादुरको एक घर तल मात्रै रामचरणको घर हो। दुई घरबीचको पैदल दूरी मात्र एक मिनेट। हत्याको कारण प्रहरीले यकिन गरिसकेको छैन। तर मानबहादुरकी श्रीमती गीताले भने हत्याको एउटा कारण हुन सक्ने बताएकी छन्। जुन कारण सुन्दा अलि अनौठो र अविश्वसनीय लाग्छ।

गीताको भनाइ उद्धृत गर्दै रोल्पा प्रहरी प्रवक्ता खड्काले भनेका छन्, “मानबहादुरले राम्रो मादल बनाउन थालेपछि रामचरणको भन्दा बढी बिक्री हुन थालेको थियो। रामचरणले अलि नराम्रो बनाउने भएकोले उनको मादल कम विक्री हुन्थ्यो। त्यसै कारण रामचरण रिसले मुर्मुर्रिएका थिए। इर्ष्याकै कारण रामचरणले हत्या गरेको हुनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्