करेन्ट लागेर मृत्यु <p>काठमाडौं ।बाजुराको बुढीनन्दा नगरपालिका-५ बिरसैनमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।&nbsp;बिहीबार बिहान ६४ वर्षीय कर्ण चन्द्र पाध्यायको करेन्ट लागेर मृत्यु भएको छ।</p> <p>सबेरै उठेर शौचालय जाने क्रममा घरदेखि करिब सय मिटर टाढा लाइन सर्ट भएको बिजुलीको पोलबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्