चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतमा हुने भेटवार्तामा कश्मीरको विषयले प्रवेश नपाउने भएको छ ।
चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हआ चुङयीङले सी–मोदी भेटवार्तामा कश्मीर विषयले प्राथमिकता नपाउने बताएकी छन् । चिनियाँ राष्ट्रपति सीले ११–१३ अक्टोबरमा भारत भ्रमण गर्दैछन् ।

सी र मोदीबीच तमिलनाडुमा अनौपचारिक भेटवार्ता हुने भारतीय सञ्चार माध्यमले जानाएका छन् ।

गत २० साउनमा कश्मीरलाई विशेषाधिकार प्रदान गरेको भारतीय संविधानको धारा ३७० भारतको संसदले खारेज गरेपछि पछिल्लो समय भारत–पाकिस्तानबीचको सम्बन्धमा निरन्तर तनाव छ ।

कश्मीरको विषयलाई पाकिस्तानले अन्तर्राष्ट्रियकरण गरेको छ । कश्मीरको विषयले चीन र भारतका प्रमुख कार्यकारीबीचको अनौपचारिक भेटवार्ता नै स्थगित हुन सक्ने अड्कलबाजी भइरहेका बेला ३१ भदौमा चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चुङयीङले कश्मीर विषयले प्रवेश नपाउने जानकारी दिएकी हुन् ।

यसअघि ३१ साउनमा कश्मीर विषयलाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बसेको थियो । भारत–पाकिस्तानबीच बढ्दै गएको पछिल्लो तनावलाई मध्यनजर गरेर पाकिस्तानको आह्वानमा सुरक्षा परिषदको आकस्मिक बैठक बसेको थियो ।

भारतले संविधानको धारा ३७० खारेज गरेपछि २४ साउनमा पाकिस्तानका विदेशमन्त्री साह महमोद कुरेसीले चीन भ्रमण गरेका थिए । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले कश्मीरको विषयमा सुरक्षा परिषदको बैठकमा चीनले पाकिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भदौ अन्तिम साता चिनियाँ विदेशमन्त्री यीले पाकिस्तानको भ्रमण गरे । पाकिस्तानमा आयोजित चीन, पाकिस्तान र अफगानिस्तानबीचको त्रिपक्षीय वार्तामा सहभागी हुन पुगेका विदेशमन्त्री यी नेपाल हुँदै भारत जाने कार्यक्रम अन्तिम समयमा  स्थगित भएको थियो । २२ भदौमा तीन दिने नेपाल भ्रमणमा आएका यी भारत नगई २४ भदौमा स्वदेश फर्किए ।

राष्ट्रपति सीको भारत भ्रमण तयारीका लागि यी भारत जाने कार्यक्रम बने पनि अन्तिम समयमा उक्त कार्यक्रम स्थगित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कश्मीर विषयमा बढ्दै गएको चीन भारतबीचको तनावका कारण यीको प्रस्तावित भारत भ्रमण अन्तिम समयमा स्थगित भएको अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका थिए । यीको भ्रमण रद्ध भएसँगै चिनियाँ राष्ट्रपतिको भारत भ्रमणबारे आशंका उब्जिएपनि चिनियाँ विदेशमन्त्रालयले भ्रमण पक्का भएको संकेत गरेको हो ।

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच भेटको संशय २५ भदौको लद्दाख घटनाले पनि बढाएको थियो । चीन–भारत सीमा लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच केही समय घम्साघम्सी परेको सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त घटनामा केही भारतीय सेनालाई चिनियाँ सेनाले केही समयका लागि कब्जामा लिएको दाबी समेत गरेका थिए ।

सन् २०१७ मा पनि चिनियाँ सेना र भारतीय सेनाबीच दोक्लाममा यस्तै विवाद भएको थियो । ७२ दिनसम्म चीन, भारत र भुटानको त्रिदेशिय क्षेत्रको चिम्बी उपत्यकामा भएको उक्त घटनाले दुई देशबीच युद्ध हुन सक्नेसम्मको आशंका बढाएको थियो ।

एक वर्षपछि सन् २०१८ मा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच चीनको वुहानमा अनौपचारिक वार्ता भएको थियो । वुहान सम्मेलन भनिएको त्यो वार्ताले दुई देशबीच वर्षौदेखि विद्यमान असमझदारी घटेको अनुमान गरिन्छ ।

चिनियाँ राष्ट्रपति सीको आगामी भारत भ्रमणलाई वुहान भेट श्रृखलाकै पछिल्लो कडीका रुपमा हेरिएको छ ।

"> सी–मोदी भेटमा कश्मीर विषय नउठाइने: Dekhapadhi
सी–मोदी भेटमा कश्मीर विषय नउठाइने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्