काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग्दै एक गैर सरकारी संस्था (एनजीआ) को वेबसाइट ह्याक गरिएको छ।  ‘हेर्री १३३७’ ले जस्टिस फर निर्मला भन्दै सेन्टर फर वुमेन्स अवेरनेस एण्ड डेभलपमेन्ट (सीडब्लूएडी) संस्थाको वेबसाइट ह्याक गरेको हो। 

भारतीय साइबर ट्रुप्सबाट वेबसाइड ह्याक गरिएको हो। निर्मलाको हत्या भएको ७५० दिनभन्दा बढी समय बितिसक्दा पनि नेपाल सरकारले न्याय दिलाउन नसकेको र सरकार चुप लागेर बसेको ह्याकरको उल्लेख गरेको छ। 

२०७५ साउन ११ गते १३ वर्षीया बालिका निर्मलाको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 
 

" /> काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग्दै एक गैर सरकारी संस्था (एनजीआ) को वेबसाइट ह्याक गरिएको छ।  ‘हेर्री १३३७’ ले जस्टिस फर निर्मला भन्दै सेन्टर फर वुमेन्स अवेरनेस एण्ड डेभलपमेन्ट (सीडब्लूएडी) संस्थाको वेबसाइट ह्याक गरेको हो। 

भारतीय साइबर ट्रुप्सबाट वेबसाइड ह्याक गरिएको हो। निर्मलाको हत्या भएको ७५० दिनभन्दा बढी समय बितिसक्दा पनि नेपाल सरकारले न्याय दिलाउन नसकेको र सरकार चुप लागेर बसेको ह्याकरको उल्लेख गरेको छ। 

२०७५ साउन ११ गते १३ वर्षीया बालिका निर्मलाको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 
 

"> निर्मला पन्तका लागि न्याय माग्दै सीडब्लूएडीको वेबसाइट ह्याक: Dekhapadhi हेर्री १३३७ ले जस्टिस फर निर्मला भन्दै वेबसाइट ह्याक गरेको हो।
  •  २०७५ साउन ११ गते १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो।
  • ">
    निर्मला पन्तका लागि न्याय माग्दै सीडब्लूएडीको वेबसाइट ह्याक <p style="text-align: justify;">काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग्दै एक गैर सरकारी संस्था (एनजीआ) को वेबसाइट ह्याक गरिएको छ।&nbsp; &lsquo;हेर्री १३३७&rsquo; ले जस्टिस फर निर्मला भन्दै सेन्टर फर वुमेन्स अवेरनेस एण्ड डेभलपमेन्ट (सीडब्लूएडी) संस्थाको वेबसाइट ह्याक गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">भारतीय साइबर ट्रुप्सबाट वेबसाइड ह्याक गरिएको हो। निर्मलाको हत्या भएको ७५० दिनभन्दा बढी&nbsp;समय बितिसक्दा पनि नेपाल सरकारले न्याय दिलाउन नसकेको र सरकार चुप लागेर बसेको ह्याकरको उल्लेख गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">२०७५ साउन ११ गते १३ वर्षीया बालिका निर्मलाको कञ्चनपुरको भीमदत्त नगरपालिका&ndash;२ उल्टाखामको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।&nbsp;<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्