काठमाडौं। कञ्चनपुरको महाकाली नगरपालिकाभित्र दुई हप्ताको अवधिमा उच्च ज्वरोको लक्षण देखिएका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, १५ वर्षी पंकज चन्द, २१ वर्षीय प्रेमबहादुर चन्द, र ६५ वर्षीय गम्भीर भण्डारी रहेका छन्।

यीमध्ये एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा, एक जनाको घरमै र बाँकी दुई जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जयबहादुर महराले देखापढीलाई बताए।

मृतक भण्डारीमा मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो। महराका अनुसार प्रेमबहादुर चन्दलाई परिवारले स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजाने तयारी गरेका बेला घरमै मृत्यु भएको हो।

उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाइएकोमा बाँकी दुई जना उपचारपछि घर फर्किएका छन्।मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइनसकेको स्वास्थ्य प्रमुख महराले बताए।

“बिरामीहरूमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससँग मिल्दोजुल्दो लक्षण देखिएको छ। डिस्चार्ज भएकाहरू पनि त्यसकै उपचार गर्दा निको भएका छन्”, नगरपालिकाका स्वास्थ्य प्रमुख महराले भने। लक्षण देखिएको तीनदेखि चार दिनभित्र बिरामी मृत्यु हुने गरेको महराले बताए।

" /> काठमाडौं। कञ्चनपुरको महाकाली नगरपालिकाभित्र दुई हप्ताको अवधिमा उच्च ज्वरोको लक्षण देखिएका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, १५ वर्षी पंकज चन्द, २१ वर्षीय प्रेमबहादुर चन्द, र ६५ वर्षीय गम्भीर भण्डारी रहेका छन्।

यीमध्ये एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा, एक जनाको घरमै र बाँकी दुई जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जयबहादुर महराले देखापढीलाई बताए।

मृतक भण्डारीमा मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो। महराका अनुसार प्रेमबहादुर चन्दलाई परिवारले स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजाने तयारी गरेका बेला घरमै मृत्यु भएको हो।

उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाइएकोमा बाँकी दुई जना उपचारपछि घर फर्किएका छन्।मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइनसकेको स्वास्थ्य प्रमुख महराले बताए।

“बिरामीहरूमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससँग मिल्दोजुल्दो लक्षण देखिएको छ। डिस्चार्ज भएकाहरू पनि त्यसकै उपचार गर्दा निको भएका छन्”, नगरपालिकाका स्वास्थ्य प्रमुख महराले भने। लक्षण देखिएको तीनदेखि चार दिनभित्र बिरामी मृत्यु हुने गरेको महराले बताए।

"> कञ्चनपुरमा उच्च ज्वरोबाट चार जनाको मृत्यु  : Dekhapadhi उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरूमा जापनिज इन्सेफ्लाइटिससँग मिल्दोजुल्दो लक्षण देखियो।
• मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबैको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन।

कञ्चनपुरमा उच्च ज्वरोबाट चार जनाको मृत्यु
काठमाडौं। कञ्चनपुरको महाकाली नगरपालिकाभित्र दुई हप्ताको अवधिमा उच्च ज्वरोको लक्षण देखिएका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, १५ वर्षी पंकज चन्द, २१ वर्षीय प्रेमबहादुर चन्द, र ६५ वर्षीय गम्भीर भण्डारी रहेका छन्।

यीमध्ये एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा, एक जनाको घरमै र बाँकी दुई जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जयबहादुर महराले देखापढीलाई बताए।

मृतक भण्डारीमा मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो। महराका अनुसार प्रेमबहादुर चन्दलाई परिवारले स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजाने तयारी गरेका बेला घरमै मृत्यु भएको हो।

उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाइएकोमा बाँकी दुई जना उपचारपछि घर फर्किएका छन्।मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइनसकेको स्वास्थ्य प्रमुख महराले बताए।

“बिरामीहरूमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससँग मिल्दोजुल्दो लक्षण देखिएको छ। डिस्चार्ज भएकाहरू पनि त्यसकै उपचार गर्दा निको भएका छन्”, नगरपालिकाका स्वास्थ्य प्रमुख महराले भने। लक्षण देखिएको तीनदेखि चार दिनभित्र बिरामी मृत्यु हुने गरेको महराले बताए।

प्रतिक्रिया दिनुहोस्