काठमाडौं। झापाको शिवसताक्षी नगरपालिकामा रासायनिक मल लिने कृषकको भीड लागेको छ।
अभाव भइरहेको समयमा रासायनिक मल भित्रिएपछि मल पाउने आशामा कृषकहरूको भीड लागेको हो।
नगरपालिकाका प्रवक्ता नविन इजमले वडा नम्बर ७, ९ र ११ का कृषकहरू मल लिन जम्मा हुँदा भीड लागेको बताए।
उनले भने, “नगरपालिकाको तीन वटा वडाका लागि ५० बोरा जति मल आएको छ। र, त्यो मल ११ नम्बर वडाको नहरचोकबाट वितरण भइरहेको छ।”
नहरचोक ३ वटा वडाको सिमाना भएकाले त्यही क्षेत्रबाट मल वितरण गरिएको उनले जानकारी दिए।
खासगरी, कृषि बालीमा मल हाल्नुपर्ने बेलामा मलको चरम अभाव भइरहेको छ। हिजो विराटनगर र वीरगञ्‍जमा साल्ट ट्रेडिङको मल आएपछि त्यसको वितरण प्रक्रिया शुरू गरिएको छ।
" /> काठमाडौं। झापाको शिवसताक्षी नगरपालिकामा रासायनिक मल लिने कृषकको भीड लागेको छ।
अभाव भइरहेको समयमा रासायनिक मल भित्रिएपछि मल पाउने आशामा कृषकहरूको भीड लागेको हो।
नगरपालिकाका प्रवक्ता नविन इजमले वडा नम्बर ७, ९ र ११ का कृषकहरू मल लिन जम्मा हुँदा भीड लागेको बताए।
उनले भने, “नगरपालिकाको तीन वटा वडाका लागि ५० बोरा जति मल आएको छ। र, त्यो मल ११ नम्बर वडाको नहरचोकबाट वितरण भइरहेको छ।”
नहरचोक ३ वटा वडाको सिमाना भएकाले त्यही क्षेत्रबाट मल वितरण गरिएको उनले जानकारी दिए।
खासगरी, कृषि बालीमा मल हाल्नुपर्ने बेलामा मलको चरम अभाव भइरहेको छ। हिजो विराटनगर र वीरगञ्‍जमा साल्ट ट्रेडिङको मल आएपछि त्यसको वितरण प्रक्रिया शुरू गरिएको छ।
"> रासायनिक मल लिन कृषकको भीड: Dekhapadhi
तस्वीर : सामाजिक सञ्‍जाल।
रासायनिक मल लिन कृषकको भीड
काठमाडौं। झापाको शिवसताक्षी नगरपालिकामा रासायनिक मल लिने कृषकको भीड लागेको छ।
अभाव भइरहेको समयमा रासायनिक मल भित्रिएपछि मल पाउने आशामा कृषकहरूको भीड लागेको हो।
नगरपालिकाका प्रवक्ता नविन इजमले वडा नम्बर ७, ९ र ११ का कृषकहरू मल लिन जम्मा हुँदा भीड लागेको बताए।
उनले भने, “नगरपालिकाको तीन वटा वडाका लागि ५० बोरा जति मल आएको छ। र, त्यो मल ११ नम्बर वडाको नहरचोकबाट वितरण भइरहेको छ।”
नहरचोक ३ वटा वडाको सिमाना भएकाले त्यही क्षेत्रबाट मल वितरण गरिएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्