कञ्‍चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ । 

कृष्णपुर नगरपालिका -२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो। 

गएराति पानी परेसँगै सो नदीमा आएको बाढीमा फसेकी उनलाई विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए। 

वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन्। रासस

" /> कञ्‍चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ । 

कृष्णपुर नगरपालिका -२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो। 

गएराति पानी परेसँगै सो नदीमा आएको बाढीमा फसेकी उनलाई विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए। 

वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन्। रासस

"> बाढीमा फसेकी महिलाको उद्धार: Dekhapadhi
बाढीमा फसेकी महिलाको उद्धार <p style="text-align: justify;">कञ्&zwj;चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ ।&nbsp;</p> <p style="text-align: justify;">कृष्णपुर नगरपालिका -२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">गएराति पानी परेसँगै सो नदीमा आएको बाढीमा फसेकी उनलाई विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए।&nbsp;</p> <p style="text-align: justify;">वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्