काठमाडौं। नेदरल्यान्ड्सकी मारिके लुकास रिजनेभेल्डले अन्तर्राष्ट्रिय बुकर प्राइज हात पारेकी छन्।

हालसम्मकै कम उमेर केवल २९ वर्षकी उनले ‘दि डिस्कम्फर्ट अफ इभिनिङ’ पुस्तकका लागि बुधबार यो पुरस्कार पाएकी हुन्।

यो पुरस्कार मूल बुकरभन्दा फरक छ, यसको लक्ष्य विश्वभर स्तरीय उपन्यास प्रकाशित गराउने र पढ्न प्रोत्साहित गर्ने रहेको छ। लेखिका मारिकेले यो उपन्यासमा ग्रामीण नेदरल्यान्ड्सको एक कट्टर इसाई समुदायको किसान परिवारको कथा उतारेकी छन्।

पुरस्कारको नियमअनुसार यसको राशि ५० हजार पाउन्ड रहेको र यो रकम लेखक तथा अनुवादकले आधा-आधा पाउने छन्।

उपन्यासको अनुवाद मिसेल हचिसनले गरेकी हुन्। यो वर्ष ३० भाषाबाट अनुदित १२४ वटा पुस्तक पुरस्कारको दौडमा थिए।

बुकर हरेक वर्ष कुनै पनि भाषामा निस्किएको उपन्यासलाई दिइन्छ, जसको अनुवाद अंग्रेजीमा हुनपर्नुका साथै बेलायत वा आयरल्यान्डबाट प्रकाशित भएको हुनुपर्छ।

(एजेन्सी)

" /> काठमाडौं। नेदरल्यान्ड्सकी मारिके लुकास रिजनेभेल्डले अन्तर्राष्ट्रिय बुकर प्राइज हात पारेकी छन्।

हालसम्मकै कम उमेर केवल २९ वर्षकी उनले ‘दि डिस्कम्फर्ट अफ इभिनिङ’ पुस्तकका लागि बुधबार यो पुरस्कार पाएकी हुन्।

यो पुरस्कार मूल बुकरभन्दा फरक छ, यसको लक्ष्य विश्वभर स्तरीय उपन्यास प्रकाशित गराउने र पढ्न प्रोत्साहित गर्ने रहेको छ। लेखिका मारिकेले यो उपन्यासमा ग्रामीण नेदरल्यान्ड्सको एक कट्टर इसाई समुदायको किसान परिवारको कथा उतारेकी छन्।

पुरस्कारको नियमअनुसार यसको राशि ५० हजार पाउन्ड रहेको र यो रकम लेखक तथा अनुवादकले आधा-आधा पाउने छन्।

उपन्यासको अनुवाद मिसेल हचिसनले गरेकी हुन्। यो वर्ष ३० भाषाबाट अनुदित १२४ वटा पुस्तक पुरस्कारको दौडमा थिए।

बुकर हरेक वर्ष कुनै पनि भाषामा निस्किएको उपन्यासलाई दिइन्छ, जसको अनुवाद अंग्रेजीमा हुनपर्नुका साथै बेलायत वा आयरल्यान्डबाट प्रकाशित भएको हुनुपर्छ।

(एजेन्सी)

"> नेदरल्यान्ड्सकी २९ वर्षीया मारिकेले हात पारिन बुकर प्राइज: Dekhapadhi
नेदरल्यान्ड्सकी २९ वर्षीया मारिकेले हात पारिन बुकर प्राइज
काठमाडौं। नेदरल्यान्ड्सकी मारिके लुकास रिजनेभेल्डले अन्तर्राष्ट्रिय बुकर प्राइज हात पारेकी छन्।

हालसम्मकै कम उमेर केवल २९ वर्षकी उनले ‘दि डिस्कम्फर्ट अफ इभिनिङ’ पुस्तकका लागि बुधबार यो पुरस्कार पाएकी हुन्।

यो पुरस्कार मूल बुकरभन्दा फरक छ, यसको लक्ष्य विश्वभर स्तरीय उपन्यास प्रकाशित गराउने र पढ्न प्रोत्साहित गर्ने रहेको छ। लेखिका मारिकेले यो उपन्यासमा ग्रामीण नेदरल्यान्ड्सको एक कट्टर इसाई समुदायको किसान परिवारको कथा उतारेकी छन्।

पुरस्कारको नियमअनुसार यसको राशि ५० हजार पाउन्ड रहेको र यो रकम लेखक तथा अनुवादकले आधा-आधा पाउने छन्।

उपन्यासको अनुवाद मिसेल हचिसनले गरेकी हुन्। यो वर्ष ३० भाषाबाट अनुदित १२४ वटा पुस्तक पुरस्कारको दौडमा थिए।

बुकर हरेक वर्ष कुनै पनि भाषामा निस्किएको उपन्यासलाई दिइन्छ, जसको अनुवाद अंग्रेजीमा हुनपर्नुका साथै बेलायत वा आयरल्यान्डबाट प्रकाशित भएको हुनुपर्छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्