काठमाडौं। फिफा विश्वकप २०२२ को आगाडि कतारले आप्रवासी कामदारका अधिकारमाथि कुठाराघात गरेको खुलासा भएको छ।
मानव अधिकारकर्मीहरूले सोमबार सार्वजनिक प्रतिवेदनमा कतार आप्रवासी कामदारमा धेरै निर्भर रहेको तर, उनीहरूलाई थमौती दिन अस्विकार गरेको, नियम विपरित कामदारको ज्याला कटौती गरेकोलगायतका विषय उल्लेख छ।

‘‘आप्रवासी कामदारको दैनिकीबिना कतार पूर्ण रूपमा ठप्प हुन्छ,’’ ह्युम्यान राइट्स वाचका फिनवर्ग फेलो महम जावेदले भने, ‘‘तथापि, त्यहाँ सही रूपमा ज्याला पाउने कामदार भेट्न मुश्किल पर्छ।’’ जावेद कतारमा आप्रवासी कामदारहरूको अवस्थाबारे रिपोर्ट संकलन गर्ने टीमका एक सदस्य हुन्। उनका अनुसार अधिकांश कामदार आफूलाई काम लगाउनेबाट पीडित रहेका छन्।

कतारले आफ्नो श्रम कानून परिवर्तन गर्न पनि ढिलाइ गरिरहेको छ। जावेद भन्छन्, ‘‘एक पटक विश्वकपबाट सबैको आँखा हटेपछि कतारलाई आफ्नो विरासत धान्न कठिन हुनेछ र उसले खाडी मुलुकको नेतृत्व गर्ने मौका गुमाउनेछ।’’

आप्रवासी कामदारको कथा

३१ वर्षे सामलाई कतारमा यस्तो काम हुन्छ भन्ने थाहा भएको भए उनले केन्या छाड्ने थिएनन्। उनी भन्छन्, ‘‘एक पटक यहाँबाट फर्किन पाए भने म क्यानाडा वा अस्ट्रेलिया जान्छु।’’ सात वर्षअघि उनी टुकुटुकु हिँड्ने बच्चा र श्रीमतीलाई छाडेर कतार आएका थिए। कतार आएदेखि सामले फिफा विश्कपका लागि बनाइएको विभिन्न कन्सट्रक्सन क्षेत्रमा सुरक्षा गार्डको काम गरिरहेका छन्।

उनी एक खाँटी फुटबल समर्थक हुन्। कामसँगै फुटबल प्रतियोगिताको पनि मज्जा लिने उनको चाहना थियो। तर, अहिले उनलाई अर्कै दलदलमा फसेको अनुभव भइरहेको छ। तथापि, कोभिड–१९ महामारीमा उनलाई कम्तिमा कतारमा काम गरेर केही रकम घर पठाउने अवसर छ। केन्यामा सरकारले यो बेला जनतालाई केही सहयोग गरेको छैन। र, त्यहाँ काम पाउन पनि गाह्रो छ। यही दुई कारणले गर्दा उनी कतारमा बस्न बाध्य छन्।

साम कतारमा रहेका २० लाखभन्दा धेरै आप्रवासी कामदारमध्येका एक हुन्। जुन कतारको कूल जनसंख्याको ९५ प्रतिशत हिस्सा हो। आप्रवासी कामदारमध्ये धेरैजसो भारत, नेपाल, फिलिपिन्स, बंगलादेश, केन्या र युगान्डाबाट राम्रो कमाई गर्ने आशा साथ कतार पुगेका थिए।

फिफा विश्वकपका लागि रंगशाला बनाउने काममा मात्र ती कामदार छैनन्। उनीहरू ड्राइभर, क्लिनर, बार टेन्डर, सेफ, चेक इन स्टाफ लगायत कतारको अर्थतन्त्रलाई टेवा पुर्‍याउने अन्य काममा संलग्न छन्।

जबरजस्ती श्रमको सूचक

ज्यालाको हिसाबमा साम आफूलाई अन्य कामदार भन्दा भाग्यमानी ठान्छन्। तथापि, अरुले जस्तै उनले पनि थुप्रै समस्याको सामना गर्नुपर्छ। जस्तो, उनलाई काम लगाइदिनेलाई ९४० युरो बुझाउनुपर्छ। जुन पैसाले उनको परिवारलाई राम्रो जीवन जीउन पर्याप्त हुन्थ्यो।

उनलाई त्यस काममा लाग्यो भने बढुवा हुन्छ र तलब बढ्नेछ भनिएको थियो। विश्वकप २०२२ आयोजनाका लागि कतारलाई धेरै आप्रवासी कामदारको आवश्यक पर्छ भनेर सामलाई पनि थाहा थियो।

सामले ओभरटाइम र भत्तासमेत गरेर मासिक ३५० युरो कमाउँछन्। त्यसमध्ये उनले २८० युरो घर पठाउछन् र बाँकी पैसाले कतारमा गुजारा चलाउँछन्। तर, उनले सुनेका छन् कि अरुले त्यति रकम पनि कमाउँदैनन्।

तर, अन्य हजारौं कामदारहरू जस्तै साम पनि त्यतिबेला चकित भए, जब बाँच्नका लागि अत्यन्तै कठिन जीवनयापन गर्नुपर्ने भयो। ६ वर्षसम्म उनी काठको कन्टेनर भएको ब्यारेकमा बस्नु पर्‍यो। २०१९ अगष्टमा उनीहरूलाई घरमा बास दिइयो। जहाँ साम अहिले अन्य पाँच जनासँगै एउटै कोठमा बस्छन्।  ‘‘पहिलेभन्दा अहिले अलि राम्रो भएको छ,’’ सामले भने, ‘‘तर यहाँ यति धेरै जनाको बीचमा धेरै कुरा गर्न मिल्दैन।’’

‘‘कोभिड–१९ को बेला धेरै जसो कामदार क्वारेन्टाइनमा बस्नुपर्‍यो। क्वारेन्टाइनमा बस्दा उनीहरूको कम्पनीले पैसा दिएन। जसका कारण उनीहरूले घर पैसा पठाउन पाएनन्,’’ सामले भने।  ह्युम्यान राइट्स वाचको प्रतिवेदनअनुसार महामारीका बेला श्रम शोषण बढी भएको छ। तर, कतारमा अधिकांश आप्रवासी कामदारलाई त्यो बानी परिसकेको छ।

जनवरी २०१९ देखी मे २०२० सम्मको अवस्थाबारे ह्युम्यान राइट्स वाचले फरक ६० ठाउँका कामदारसँग गरेको कुराकनीमा कामदारहरूले ओभरटाइमको पैसा नदिएको, ढिलो तलब दिएको, ज्याला नै नदिएको, रकम कटौती गरेको जस्ता समस्या भोग्नु परेको बताएका थिए।

" /> काठमाडौं। फिफा विश्वकप २०२२ को आगाडि कतारले आप्रवासी कामदारका अधिकारमाथि कुठाराघात गरेको खुलासा भएको छ।

"> आप्रवासी कामदारका अधिकारमाथि कुठाराघात गर्दै कतार, प्रतिवेदन भन्छ- श्रम शोषण बढ्यो: Dekhapadhi
आप्रवासी कामदारका अधिकारमाथि कुठाराघात गर्दै कतार, प्रतिवेदन भन्छ- श्रम शोषण बढ्यो

प्रतिक्रिया दिनुहोस्