मुग्लिन। सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो।
पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
" />

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
<p style="text-align: justify;">मुग्लिन। सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। </p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो। </p>
<p style="text-align: justify;">पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।</p>