काठमाडौं। आज वर्षासँगै केही साना-ठूला नदीहरूमा बहाव बढ्ने नेपाल बाढी सूचनाले जनाएको छ।
आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो हुने तर सतर्कता भन्दा तलै हुने अनुमान गरिएको छ।
त्यस्तै कान्द्रा, मोहना, खुट्टीया, घुराहा, पुतलीसेन, स्याउली, चौधर, रंघुन-पन्टुरा लगायत चमेलियाको सहायक नदी लगायत नदीजलाधारमा क्षणिक मध्यम वर्षा भई आसपासका स-साना नदीमा बहाव सतर्कता तहसम्म पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अनुसार रुपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भइ बहने स-साना नदीमा बहाव बढ्ने र केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने भएकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
" /> काठमाडौं। आज वर्षासँगै केही साना-ठूला नदीहरूमा बहाव बढ्ने नेपाल बाढी सूचनाले जनाएको छ।आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो हुने तर सतर्कता भन्दा तलै हुने अनुमान गरिएको छ।

">