चितवन। भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ।

सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो। सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन। जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ ।

“ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताए ।

“निषेधाज्ञापछि झन् यो समस्या बढी देखिन थालेको छ”, उनले भने, “पलम्बर कर्मचारी सिमित छन् । निषेधाज्ञाका कारण टाढाका कर्मचारी आउन सम्भव छैन, केही कर्मचारीका भरमा काम गरिरहेका छौँ”, उनले जानकारी दिए। यो समयमा नियमित मर्मत र अनुगमनमा समेत जान नपाएको दाहालले बताएका छन्।

दैनिक चार/पाँच ठाँउबाट खानेपानीको समस्या आउने गरेको छ। यो समयमा तत्काल मर्मत गर्न सम्भव नभएको उहाँको भनाइ छ ।

बोर्डअन्तर्गत भरतपुर र कृष्णपुर स्टेसनअन्तर्गत १६ जना पलम्बर  कार्यरत छन् । जसमध्ये ७ जनामात्र अहिले काममा खटिएका छन् । भरतपुर महानगर र शहरी विकास अन्तर्गतका भइरहेका अधिकांश सडक निर्माणका क्रममा पाइप काटिने गरेको छ।

२०३२ सालदेखिका जिर्ण पाइप भएकाले पनि पटक-पटक समस्या हुने गरेको कार्यालयले जनाएको छ। भरतपुर महानगरपालिकामा वोर्डले खानेपानी उपलब्ध गराउने ३० हजार ६०० ग्राहक छन्।

यसबाहेक महानगरपालिकामा अन्य उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ। बोर्डको ८५० किलोमिटरको खानेपानीको नेटवर्क छ ।

बोर्डले महानगरपालिकाका वडा नम्वर १ देखि १६ नम्वर र २२ नम्वर वडामा खानेपानी उपलब्ध गराउँदै आएको छ । २०६४ सालमा स्थापना भएको खानेपानी बोर्डले दैनिक १ करोड ३७ लाख लिटर खानेपानी उत्पादन गर्दै आइरहेको छ। रासस

" /> चितवन। भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ।

"> भरतपुरको खानेपानी वितरणमा समस्या: Dekhapadhi
भरतपुरको खानेपानी वितरणमा समस्या

प्रतिक्रिया दिनुहोस्