काठमाडौं। देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ।

आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त स्थान आसपास भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

" /> काठमाडौं। देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ।

आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त स्थान आसपास भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

"> प्रदेश १ र २ बाहेकका ठाउँमा आज भारी वर्षाको सम्भावना: Dekhapadhi
प्रदेश १ र २ बाहेकका ठाउँमा आज भारी वर्षाको सम्भावना
काठमाडौं। देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ।

आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश  ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त स्थान आसपास भएर बहने साना-ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्