काठमाडौं। जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन्। गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको छ। त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेको जापानको विपद् व्यवस्थापन केन्द्रले जानकारी दिएको हो।

केन्द्रका अनुसार त्यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन्। तातो हावाबाट त्यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ।

त्यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ।  विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ।

हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ। यो तापक्रम जापानका लागि निकै बढी हो । गत वर्षमात्र पनि यस्तै समस्याले त्यहाँ १२६ जनाको ज्यान गएको थियो। तातो हावाका कारण गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए।

" /> काठमाडौं। जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन्। गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको छ। त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेको जापानको विपद् व्यवस्थापन केन्द्रले जानकारी दिएको हो।

केन्द्रका अनुसार त्यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन्। तातो हावाबाट त्यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ।

त्यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ।  विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ।

हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ। यो तापक्रम जापानका लागि निकै बढी हो । गत वर्षमात्र पनि यस्तै समस्याले त्यहाँ १२६ जनाको ज्यान गएको थियो। तातो हावाका कारण गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए।

"> जापानमा तातो हावा चल्दा २५ जनाको मृत्यु, १२ हजारभन्दा बढी विरामी: Dekhapadhi
जापानमा तातो हावा चल्दा २५ जनाको मृत्यु, १२ हजारभन्दा बढी विरामी
काठमाडौं। जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन्। गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको छ। त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेको जापानको विपद् व्यवस्थापन केन्द्रले जानकारी दिएको हो।

केन्द्रका अनुसार त्यहाँ तातो हावा चलेका कारण मानिसहरु घरघरमै बिरामी परेका छन्। तातो हावाबाट त्यहाँका कम्तीमा पनि ४५ प्रतिशत जति नागरिक घरैमा र अरु १७ प्रतिशत नागरिक काममा रहेका बेला कार्यालयमा नै विरामी परेका बताइएको छ।

त्यहाँका पाको उमेरका नागरिकहरु कम्तीमा पनि चार हजार जना जतिलाई बढ्दो तापक्रम र यसका कारण आएको तातो हावाले नराम्ररी प्रभावित पारेको र विरामी बनाएको छ।  विपद् व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीमा करिब ३८७ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ।

हाल जापानमा ३८ डिग्रीभन्दा पनि बढी तापक्रम रहेको छ। यो तापक्रम जापानका लागि निकै बढी हो । गत वर्षमात्र पनि यस्तै समस्याले त्यहाँ १२६ जनाको ज्यान गएको थियो। तातो हावाका कारण गत वर्ष जापानमा ७० हजार जनाभन्दा बढी विरामी परी अस्पताल नै भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्