सिन्धुपाल्चाेक। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्।

निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन्।

पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए।

पहिरोमुनि धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ। वडाध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन्।

वस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ।

अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ।

गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन्। गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए।

स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडाध्यक्ष थापाले जानकारी दिए। रासस

" /> सिन्धुपाल्चाेक। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्।

निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन्।

पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए।

पहिरोमुनि धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ। वडाध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन्।

वस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ।

अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ।

गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन्। गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए।

स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडाध्यक्ष थापाले जानकारी दिए। रासस

"> सुनकोशीका ६२ घर पहिरोकाे जोखिममा: Dekhapadhi
सुनकोशीका ६२ घर पहिरोकाे जोखिममा
सिन्धुपाल्चाेक। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्।

निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन्।

पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए।

पहिरोमुनि धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ। वडाध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन्।

वस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ।

अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ।

गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन्। गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए।

स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडाध्यक्ष थापाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्