काठमाडौं। वैशाख यता विपद्का घटनामा परी देशभर ३ सय जनाको मृत्यु भएको छ। ७७ जना वेपत्ता र ३६६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार २०७७ वैशाख १ गते यता सबैभन्दा बढीको मृत्यु पहिरोका घटनामा भएको छ। पहिरोका घटनामा परी २३० जनाले ज्यान गुमाएका छन्। त्यस्तै ५५ जना वेपत्ता भएका छन् भने १८८ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
पहिरोपछि सबैभन्दा धेरै ज्यान चट्याङ् लागेर गएको छ। चट्याङ लागेर यो वर्ष चार महिनामा ५३ जनाको मृत्यु भइसकेको छ। १७१ जना घाइते भएका छन्।
बाढीका घटनामा यो वर्ष १७ जनाको मृत्यु हुँदा २२ जना वेपत्ता छन् भने ७ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ।
यो वर्ष मनसुन सुरु भएयता अर्थात जेठ ३० गते यता भने विपद्का घटनामा २६५ जनाको मृत्यु भएको छ भने ७६ वेपत्ता र २४४ जना घाइते भएका छन्।
मनसुन सुरु भएपछि देशभर पहिरोका घटनामा २२८ जनाको मृत्यु भइसकेको छ भने ५५ जना वेपत्ता छन्। पहिरोमा परेर १८७ जना घाइते भएका पनि प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।
त्यस्तै मनसनु सुरु भएपछि बाढीका घटनामा १४ जनाको मृत्यु हुँदा ५ घाइते भएका छन् भने २१ जना बेपत्ता छन्।

वैशाखयता प्राकृतिक विपद्मा परेर तीन सय जनाको मृत्यु, धेरै हताहत पहिरो र चट्याङमा: Dekhapadhi
वैशाखयता प्राकृतिक विपद्मा परेर तीन सय जनाको मृत्यु, धेरै हताहत पहिरो र चट्याङमा