काठमाडौं। फ्रान्समा केही महिलाले समुद्री किनारमा माथिको लुगा नलगाई (टपलेस) सुतेर सनबाथ गरेको घटना विवादित बन्दा त्यहाँका गृहमन्त्रीले समेत त्यसमाथि प्रतिक्रिया दिनुपरेको छ।
गत साता सेन्ट मेरी लामेर बिचमा तीन महिलाले माथिको कपडा नलगाईकन चुरोट पिउँदै सनबाथ गरिरहेका थिए। त्यही बेला पुलिसले उनीहरुलाई कपडा लगाएर शरीर ढाक्न अनुरोध गरेको थियो। बिचमा सँगै रहेका अर्को एक परिवारले गुनासो गरेपछि पुलिसले उनीहरुलाई कपडा लगाउन भनेको थियो। टपलेस भएर सुत्ने महिलाहरुको कृयाकलापमाथि उक्त परिवारले आपत्ति जनाएको थियो।
तर पुलिसको उक्त आग्रहले मानिसको व्यक्तिगत स्वतन्त्रता हनन् भएको भन्दै ठूलो विवाद सिर्जना गर्‍यो। जसलाई मत्थर पार्न गृहमन्त्री स्वयम अगाडि बढेर महिलाहरुको समर्थन गर्नुपर्‍यो। गृहमन्त्री जेराल्ड डर्मेनले महिलाहरुलाई कपडा लगाउन भन्नु पुलिसको गल्ती भएको बताएका थिए।
फ्रान्सको पाइरेनिस ओरिएन्टल पुलिसले आफ्नो फेसबुक पेजमा प्रेस विज्ञप्ति जारी गरेर घटनाको व्यहोरा सार्वजनिक गरेको छ।
पुलिसका अनुसार बिचमा बच्चाहरुसहितको एक परिवार पनि आएको थियो। त्यही परिवारले गरेको अनुरोधका आधारमा पुलिस शरीरको माथिल्लो भाग नांगै राखेर बसेका तीन महिलाहरु भएको ठाउँमा पुगेर छाति छोप्न अनुरोध गरेको थियो।
“समस्या सल्टाउने उद्देश्य लिएर सम्बन्धित महिलाहरुलाई पुलिसले आफू आउनुपरेको कारण बताएर छाति छोप्न अनुरोध गरेको थियो,” पुलिसको विज्ञप्तिमा भनिएको छ, “कुनै पनि कानुनले टपलेस भएर सनबाथ गर्नमा रोक चाहिँ लगाएको छैन।”
बीबीसीमा प्रकाशित समाचारका अनुसार सनबाथ गरिरहेका महिलाहरुलाई पुलिसले बिथोलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। पुलिसका प्रवक्ता म्याडी श्यरले दुई पुलिसकर्मीको ‘वाहियात’ कृयाकलापका कारण विवाद भएको बताए। “मलाई तपाईहरु सधैं युनिफर्ममा देख्नुहुन्छ। तर सेन्ट मेरी लामेर बिचमा टपलेस भएर सुत्न पाइन्छ,” उनले लेखेका छन्।
फ्रान्सको कानुनअनुसार टपलेस सनबाथमा कुनै रोकावट छैन। तर स्थानीय प्रशासनले आफ्नो क्षेत्रका लागि यसमा रोक लगाएर कपडावारे निर्देशन जारी गर्न सक्छन्।
गतवर्ष भएको एक सर्वेक्षणअनुसार पहिलेको तुलनामा फ्रान्समा महिलाहरु टपलेस हुने कुरा कम हुन थालेको छ। युरोपकै अन्य देशको तुलनामा पनि फ्रान्समा यस्तो चलन कम छ।
उक्त सर्वेक्षणमा फ्रान्समा २२ प्रतिसत महिलाले टपलेस भएर सनबाथ गरेको बताएका थिए भने स्पेनमा ४८ तथा जर्मनीमा ३४ प्रतिशत महिलाले शरीरको माथिल्लो भाग नढाकिकन सनबाथ गर्न रूचाएको देखिएको थियो।
" /> काठमाडौं। फ्रान्समा केही महिलाले समुद्री किनारमा माथिको लुगा नलगाई (टपलेस) सुतेर सनबाथ गरेको घटना विवादित बन्दा त्यहाँका गृहमन्त्रीले समेत त्यसमाथि प्रतिक्रिया दिनुपरेको छ।
गत साता सेन्ट मेरी लामेर बिचमा तीन महिलाले माथिको कपडा नलगाईकन चुरोट पिउँदै सनबाथ गरिरहेका थिए। त्यही बेला पुलिसले उनीहरुलाई कपडा लगाएर शरीर ढाक्न अनुरोध गरेको थियो। बिचमा सँगै रहेका अर्को एक परिवारले गुनासो गरेपछि पुलिसले उनीहरुलाई कपडा लगाउन भनेको थियो। टपलेस भएर सुत्ने महिलाहरुको कृयाकलापमाथि उक्त परिवारले आपत्ति जनाएको थियो।
तर पुलिसको उक्त आग्रहले मानिसको व्यक्तिगत स्वतन्त्रता हनन् भएको भन्दै ठूलो विवाद सिर्जना गर्‍यो। जसलाई मत्थर पार्न गृहमन्त्री स्वयम अगाडि बढेर महिलाहरुको समर्थन गर्नुपर्‍यो। गृहमन्त्री जेराल्ड डर्मेनले महिलाहरुलाई कपडा लगाउन भन्नु पुलिसको गल्ती भएको बताएका थिए।
फ्रान्सको पाइरेनिस ओरिएन्टल पुलिसले आफ्नो फेसबुक पेजमा प्रेस विज्ञप्ति जारी गरेर घटनाको व्यहोरा सार्वजनिक गरेको छ।
पुलिसका अनुसार बिचमा बच्चाहरुसहितको एक परिवार पनि आएको थियो। त्यही परिवारले गरेको अनुरोधका आधारमा पुलिस शरीरको माथिल्लो भाग नांगै राखेर बसेका तीन महिलाहरु भएको ठाउँमा पुगेर छाति छोप्न अनुरोध गरेको थियो।
“समस्या सल्टाउने उद्देश्य लिएर सम्बन्धित महिलाहरुलाई पुलिसले आफू आउनुपरेको कारण बताएर छाति छोप्न अनुरोध गरेको थियो,” पुलिसको विज्ञप्तिमा भनिएको छ, “कुनै पनि कानुनले टपलेस भएर सनबाथ गर्नमा रोक चाहिँ लगाएको छैन।”
बीबीसीमा प्रकाशित समाचारका अनुसार सनबाथ गरिरहेका महिलाहरुलाई पुलिसले बिथोलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। पुलिसका प्रवक्ता म्याडी श्यरले दुई पुलिसकर्मीको ‘वाहियात’ कृयाकलापका कारण विवाद भएको बताए। “मलाई तपाईहरु सधैं युनिफर्ममा देख्नुहुन्छ। तर सेन्ट मेरी लामेर बिचमा टपलेस भएर सुत्न पाइन्छ,” उनले लेखेका छन्।
फ्रान्सको कानुनअनुसार टपलेस सनबाथमा कुनै रोकावट छैन। तर स्थानीय प्रशासनले आफ्नो क्षेत्रका लागि यसमा रोक लगाएर कपडावारे निर्देशन जारी गर्न सक्छन्।
गतवर्ष भएको एक सर्वेक्षणअनुसार पहिलेको तुलनामा फ्रान्समा महिलाहरु टपलेस हुने कुरा कम हुन थालेको छ। युरोपकै अन्य देशको तुलनामा पनि फ्रान्समा यस्तो चलन कम छ।
उक्त सर्वेक्षणमा फ्रान्समा २२ प्रतिसत महिलाले टपलेस भएर सनबाथ गरेको बताएका थिए भने स्पेनमा ४८ तथा जर्मनीमा ३४ प्रतिशत महिलाले शरीरको माथिल्लो भाग नढाकिकन सनबाथ गर्न रूचाएको देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्