काठमाडाैं। बूढानिलकण्ठ नगरपालिका-१३, चुनिखेल बस्ने संखुवासभा भोटखोला गाउँपालिका-३, हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको आराेपमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

बूढानीलकण्ठ नगरपालिका-११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडाैं। बूढानिलकण्ठ नगरपालिका-१३, चुनिखेल बस्ने संखुवासभा भोटखोला गाउँपालिका-३, हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको आराेपमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

बूढानीलकण्ठ नगरपालिका-११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> गाई काटेको आराेपमा काठमाडौंमा एकजना पक्राउ: Dekhapadhi
गाई काटेको आराेपमा काठमाडौंमा एकजना पक्राउ <p style="text-align: justify;">काठमाडाैं। बूढानिलकण्ठ नगरपालिका-१३, चुनिखेल बस्ने संखुवासभा भोटखोला गाउँपालिका-३, हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको आराेपमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">बूढानीलकण्ठ नगरपालिका-११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।</p> <p style="text-align: justify;">महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्