साउदी अरबको एक तेल खानीमा भएको ड्रोन आक्रमणसँगै देखापरेको पेट्रोलियम समस्या समाधान गर्न अमेरिका अग्रसर भएको छ ।

अमेरिकी प्रशासनले विश्वबजारमा देखापरेको समस्या समाधानका लागि अमेरिकी पेट्रोलियम भण्डारको प्रयोग गर्न सकिने बताएको छ । गत आइतबार भएको ड्रोन हमलामासाउदी अरबमा अरमाको कम्पनीका दुई पेट्रोलियम भण्डार नष्ट भएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको पेट्रोलियम भण्डारणमा भएको आक्रमणको जवाफ दिन अमेरिका तयार रहेको बताएका छन् । ड्रोन हमलामा साउदी अरवको पेट्रोलियम भण्डारणमा ठूलो क्षति पुगेपछि ट्रम्पको यस्तो भनाई आएको हो । हमलामा इरानको हात रहेको अमेरिकाले दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रायर्टसले जनाएको छ । ड्रोन आक्रमणमा परि साउदी अरमाको कम्पनीको पूर्व पश्चिम पेट्रोलियम पाइप लाइन विष्फोट भएको थियो ।

साउदी अरबको पेट्रोलियम भण्डारणमा भएको आक्रमणपछि विश्वमा करिब पाँच दशमलब ७ मिलियन व्यारेल तेलको अभाव हुने अनुमान गरिएको छ । यो विश्व बजारमा हुने पेट्रोलियम खपतको करिब पाँच प्रतिशत हो । यो घटनासँगै सोमवारदेखि विश्व बजारमा तेलको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आपतकालिन अवस्थामा प्रयोग गर्न राखिएको अमेरिकी पेट्रोलियम भण्डारणको प्रयोग गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले अख्तियारी पनि दिइसकेका छन् ।

शक्तिराष्ट्रले तेल भण्डार किन लुकाउँछन् ?
सन् १९७३ को अरब–इजरायल युद्धमा अमेरिकाले इजरायललाई समर्थन गरेपछि पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरु इराक, कुवेत, कतार, साउदी अरबले अमेरिकामा पेट्रोलियम निर्यात बन्द गर्ने निर्णय गरे । यो अवस्था करिब तीन हप्तासम्म रह्यो । तर, अन्य देशलक्ष्यित नाकाबन्दी भने सन् १९७४ सम्म चल्यो । त्यसबाट पेट्रोलियम पदार्थको मूल्य तीन डलर प्रति व्यारेलबाट बढेर १२ डलरसम्म पुग्यो ।

त्यसबेला पेट्रोलियम पदार्थका लागि लामबद्ध दृष्य सामान्य थियो । त्यतिबेला नै अमेरिकी कंग्रेसले उर्जा नीति र भण्डार ऐन१९७५ लागु गर्यो । यही ऐनले भविष्यमा आउन सक्ने यस्ता समस्यालाई मध्यनजर गरेर पेट्रोलियम पदार्थ भण्डारण केन्द्रको स्थापना गरेको थियो । बीबीसी

"> अमेरिकाले आफ्नो तेल भण्डारण प्रयोग गर्न दिने: Dekhapadhi
अमेरिकाले आफ्नो तेल भण्डारण प्रयोग गर्न दिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्