काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ। मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहमा पत्रचार गर्न अनुरोध गरिएको जानकारी दिए।
गत चैतमा सामान्यले पनि कोभिड-१९ को सङ्क्रमण र विस्तारलाई रोक्नकालागि ‘हाल समायोजन भइ कार्यरत रहेका सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन/पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गरेको थियो। सोही अनुसार स्वास्थ्य मन्त्रालयले सामान्यलाई पत्र लेख्दै कात्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीँबाट कामकाज गर्ने व्यवस्था मिलाउन भनेको हो।
" />

">
स्थानीय तहका कर्मचारी सरुवा नगर्न आग्रह: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कात्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीँबाट कामकाज गर्ने व्यवस्था मिलाउन भनेको छ।
सामान्यले पनि ‘समायोजन भइ कार्यरत रहेका सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन/पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै कामकाज मिलाउने’ निर्णय गरेको थियो।
स्थानीय तहका कर्मचारी सरुवा नगर्न आग्रह
<p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ। मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहमा पत्रचार गर्न अनुरोध गरिएको जानकारी दिए।</p>
<p style="text-align: justify;">गत चैतमा सामान्यले पनि कोभिड-१९ को सङ्क्रमण र विस्तारलाई रोक्नकालागि ‘हाल समायोजन भइ कार्यरत रहेका सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन/पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गरेको थियो। सोही अनुसार स्वास्थ्य मन्त्रालयले सामान्यलाई पत्र लेख्दै कात्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीँबाट कामकाज गर्ने व्यवस्था मिलाउन भनेको हो।<br />
</p>