काठमाडौं। धनुषा र नवलपरासी (पूर्व)मा दुईजना मृत फेला परेका छन्।

नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका-११, भेंडाबारी पितौजिघाटस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब २५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका-८, कचुरी बस्ने २५ वर्षीय दीपेन्द्र यादव आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। धनुषा र नवलपरासी (पूर्व)मा दुईजना मृत फेला परेका छन्।

नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका-११, भेंडाबारी पितौजिघाटस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब २५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका-८, कचुरी बस्ने २५ वर्षीय दीपेन्द्र यादव आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> दुईजना मृत फेला: Dekhapadhi
दुईजना मृत फेला <p style="text-align: justify;">काठमाडौं।&nbsp;धनुषा र नवलपरासी (पूर्व)मा दुईजना मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका-११, भेंडाबारी पितौजिघाटस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब २५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">धनुषाको मिथिला बिहारी नगरपालिका-८, कचुरी बस्ने २५ वर्षीय दीपेन्द्र यादव आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्