काठमाडौं। बिल नभएका विभिन्न समान सहित काठमाडौंको सोल्टीमोडबाट दुई जना पक्राउ परेका छन्। आज बिहान महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले भारत राजस्थान घर भएका ३६ वर्षीय राकेश कुमार र ५२ वर्षीय वनवारी चौधरीलाई संकास्पद विद्युतीय सामग्रीसहित पक्राउ गरेको हो। उनीहरू दुबैजना ओमबहालमा बस्दै आएका थिए।
उनीहरुको साथबाट १ सय १२ वटा मोबाइल, ३ सय २० वटा मोवाईल डिसप्ले, ५ सय ९३ वटा विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय वटा घडीको ब्याट्री, ६ हजार वटा क्यालकुलेटर र ५ वटा मोवाइल डिस्प्ले बोर्ड बरामद भएको प्रहरीले जनाएको छ।
" />

">
बिल नभएको विद्युतीय सामानसहित दुई भारतीय पक्राउ: Dekhapadhi
बिल नभएको विद्युतीय सामानसहित दुई भारतीय पक्राउ
<p style="text-align: justify;">काठमाडौं। बिल नभएका विभिन्न समान सहित काठमाडौंको सोल्टीमोडबाट दुई जना पक्राउ परेका छन्। आज बिहान महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले भारत राजस्थान घर भएका ३६ वर्षीय राकेश कुमार र ५२ वर्षीय वनवारी चौधरीलाई संकास्पद विद्युतीय सामग्रीसहित पक्राउ गरेको हो। उनीहरू दुबैजना ओमबहालमा बस्दै आएका थिए।</p>
<p style="text-align: justify;">उनीहरुको साथबाट १ सय १२ वटा मोबाइल, ३ सय २० वटा मोवाईल डिसप्ले, ५ सय ९३ वटा विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५ सय वटा घडीको ब्याट्री, ६ हजार वटा क्यालकुलेटर र ५ वटा मोवाइल डिस्प्ले बोर्ड बरामद भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;"> </p>