काठमाडाैं। महोत्तरीको बर्दिवास नगरपालिका-१२ बस्ने १४ महिनाका विवेक मल्लिकको बुधबार मृत्यु भएको छ।

जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-३०, लालपर्साकी ७ वर्षीया साबनी कुमारीको डुबेर बुधबार मृत्यु भएको छ।

खेल्ने क्रममा घर नजिकैको खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडाैं। महोत्तरीको बर्दिवास नगरपालिका-१२ बस्ने १४ महिनाका विवेक मल्लिकको बुधबार मृत्यु भएको छ।

जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-३०, लालपर्साकी ७ वर्षीया साबनी कुमारीको डुबेर बुधबार मृत्यु भएको छ।

खेल्ने क्रममा घर नजिकैको खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> डुबेर दुई बालबालिकाको मृत्यु: Dekhapadhi
डुबेर दुई बालबालिकाको मृत्यु
काठमाडाैं। महोत्तरीको बर्दिवास नगरपालिका-१२ बस्ने १४ महिनाका विवेक मल्लिकको बुधबार मृत्यु भएको छ।

जमुनियास्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-३०, लालपर्साकी ७ वर्षीया साबनी कुमारीको डुबेर बुधबार मृत्यु भएको छ।

खेल्ने क्रममा घर नजिकैको खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनलाई उपचारका लागि बयोधा अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्