नवलपरासी(पूर्व)। गैंडाकोट नगरपालिका-२, मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागुऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन्। 

इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषधसहित फेला परी पक्राउ गरेको हो। 

घटनाको थप अनुसन्धान गर्ने क्रममा उनीहरूले गैंडाकोट नगरपालिका-२, मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा लुकाइ राखेको अवस्थामा ६६ एम्पुल नुर्फिनसमेत फेला पारी प्रहरीले बरामद गरेको छ। 

" /> नवलपरासी(पूर्व)। गैंडाकोट नगरपालिका-२, मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागुऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन्। 

इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषधसहित फेला परी पक्राउ गरेको हो। 

घटनाको थप अनुसन्धान गर्ने क्रममा उनीहरूले गैंडाकोट नगरपालिका-२, मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा लुकाइ राखेको अवस्थामा ६६ एम्पुल नुर्फिनसमेत फेला पारी प्रहरीले बरामद गरेको छ। 

"> नियन्त्रित लागुऔषधसहित दुईजना पक्राउ: Dekhapadhi
नियन्त्रित लागुऔषधसहित दुईजना पक्राउ <p style="text-align: justify;">नवलपरासी(पूर्व)। गैंडाकोट नगरपालिका-२, मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागुऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषधसहित फेला परी पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाको थप अनुसन्धान गर्ने क्रममा उनीहरूले गैंडाकोट नगरपालिका-२, मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा लुकाइ&nbsp;राखेको अवस्थामा ६६ एम्पुल नुर्फिनसमेत फेला पारी प्रहरीले बरामद गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्