काठमाडौं। प्राचीन मिस्रका मानिसहरु मृत्युपछि मानव एउटा लामो यात्रामा निस्कने विश्वास गर्थे। यो यात्रा निकै कठिन हुन्छ। सूर्यदेवताको डुंगामा चढेर ‘हल अफ डबल ट्रुथ’मा पुग्नुपर्छ।

किंवदन्तीहरुका अनुसार, सत्य कुरा पत्ता लगाउने उक्त हलमा आत्माको लेखाजोखा गरिन्छ र सोहीमुताबिक फैसला हुने गर्छ। त्यहाँ सत्य र न्यायकी देवीको कलम वजनको तुलना मानिसको आत्माको वजनसँग गरिन्छ। प्राचीन मिस्रवासीहरु मान्थे कि, मानिसका सबै राम्रा–नराम्रा कृत्यको हिसाब आत्मामा लेखिएको हुन्छ।

यदि मानिसले सादा र निष्कपट जीवन बिताएको छ भने उसको आत्माको वजन प्वाँखजस्तो हलुका हुन्छ र उसले ओसिरिसको स्वर्गमा सधैंका निम्ति स्थान पाउँछ। मिस्रको प्राचीन मान्यताको एक झलक १९०७ मा ‘जर्नल अफ दि अमेरिकन सोसाइटी फर साइकिक रिसर्च’को एक शोधमा प्रकाशित थियो। ‘हाइपोथेसिस अन दि सबस्टेन्स अफ दि सोल एलङ विथ एक्सपेरिमेन्टल एभिडेन्स फर दि एग्जिसटेन्स अफ स्याड सब्जेक्ट’ नाम दिइएको उक्त शोधमा मृत्युपश्चात् मानिसको आत्मासँग जोडिएको प्रयोगमाथि चर्चा गरिएको थियो।

न्युयोर्क टाइम्समा मार्च १९०७ मा एउटा सोध प्रकाशित भयो, जसमा स्पष्ट रुपमा भनिएको थियो– चिकित्सकहरु पनि आत्माको निश्चित वजन हुने कुरा स्वीकार्छन्। लेखमा डाक्टर डंकन म्याकडगल नामका एक फिजिसियनको प्रयोगबारे चर्चा गरिएको थियो।

यही शोधसँग सम्बन्धित एक लेख न्युयोर्क टाइम्समा मार्च १९०७ मा प्रकाशित भयो, जसमा स्पष्ट रुपमा भनिएको थियो– चिकित्सकहरु पनि आत्माको निश्चित वजन हुने कुरा स्वीकार्छन्। लेखमा डाक्टर डंकन म्याकडगल नामका एक फिजिसियनको प्रयोगबारे चर्चा गरिएको थियो।

१८६६ मा स्टकल्यान्डको ग्लास्गोमा जन्मिएका डा. डंकन २० वर्षको उमेरमा म्यासाच्युसेट्स आएका थिए। उनले ह्युस्टन युनिभर्सिटीको स्कुल अफ मेडिसिनबाट आफ्नो पढाइ पूरा गरेका थिए। उनले अधिकांश समय च्यारिटेबल अस्पतालमा विरामीको उपचार गरेर बिताए।

उक्त अस्पतालका मालिकको चीनसँग व्यापारिक सम्बन्ध थियो। उनले चीनबाट ल्याएका सामानमध्ये महत्वपूर्ण थियो, फेयरब्यांक्सको एउटा तराजु। तराजु सर्वप्रथम १८३० मा बनाइएको थियो। यसले महत्वपूर्ण सामानको सही तौल सहज रुपमा नाप्थ्यो।

डंकनले आफू काम गर्ने अस्पतालमा सुरुका दिनदेखि नै मानिसको मृत्यु देखेका थिए। अस्पतालमा वजन नाप्ने मेसिन देखेर उनलाई लाग्यो, किन मानिसको आत्माको वजन ननाप्ने ?

न्युयोर्क टाइम्सको आलेखअनुसार यो घटनाको ६ वर्षपछि मानिसको दिमागमा आयो, मानिसको मृत्युपश्चात जब उसको आत्मा शरीरबाट अलग हुन्छ तब शरीरमा के परिवर्तन आउँछ ? उनको शोधको विषय देवीदेवताबारे जान्नु नभए पनि प्राचीन मिस्रको मान्यतासँग मेल खान्थ्यो।

डा. डंकनले एउटा निकै हलुका फ्रेम हालेर विशेष ओछ्यान बनाए, त्यसलाई उनले अस्पतालमा रहेको सोही तराजुमा फिट गरे। तराजु उनले यसरी सन्तुलित पारे कि त्यसमा एक औंस पनि फरक आउँदैनथ्यो। बाँच्ने सम्भावना नै नरहेको गम्भीर विरामीलाई उक्त विशेष ओछ्यानमा सुताइन्थ्यो र उसको मृत्युलाई नजिकबाट हेरिन्थ्यो। शरीरको वजनमा आएको परिवर्तनलाई उनी आफ्नो नोटबुकमा टिप्थे।

डा. डंकनले एउटा निकै हलुका फ्रेम हालेर विशेष ओछ्यान बनाए, त्यसलाई उनले अस्पतालमा रहेको सोही तराजुमा फिट गरे। तराजु उनले यसरी सन्तुलित पारे कि त्यसमा एक औंस पनि फरक आउँदैनथ्यो।

बाँच्ने सम्भावना नै नरहेको गम्भीर विरामीलाई उक्त विशेष ओछ्यानमा सुताइन्थ्यो र उसको मृत्युलाई नजिकबाट हेरिन्थ्यो। शरीरको वजनमा आएको परिवर्तनलाई उनी आफ्नो नोटबुकमा टिप्थे।

यही क्रममा उनले मानिसको मृत्युपछि पनि शरीरमा पानी, रगत, पसिना, मलमूत्र, अक्सिजन, नाइट्रोजनको स्तरमा पनि परिवर्तन आउँछ भन्ने मान्यतालाई कायम राख्दै वजन टिपिरहे। उनीसँग अन्य चारजना डाक्टर पनि थिए।

‘‘जब मानिस अन्तिम स्वास लिन्छ तब उसको शरीरबाट सवा औंस वजन घट्छ,’’ डा. डंकन दाबी गर्छन्, ‘‘जुन समय शरीर निष्क्रिय हुन्छ, त्यसबेला तराजुको स्केल तीव्र गतिमा तल ओर्लन्छ। यस्तो लाग्छ, शरीरबाट अचानक केही निस्किएर बाहिर गएको छ।’’

डा. डंकनले यस्तै प्रयोग कुकुरमा पनि गरेका थिए। तर त्यसमा कुनै परिवर्तन आएन। र, उनी के निष्कर्षमा पुगे भने कुकुरमा आत्मा नहुनाले परिवर्तन आएन, तर मानिसमा आत्मा हुन्छ। डा. डकंनको प्रयोग र परिणामबारे विरोध नभएको होइन। कहिलेकाहीँ आत्माको तौल जोख्ने तराजु नै ढलपल हुन्थ्यो।

कतिपय मानिसको मृत्युपछि तौलमा घटबढ देखियो। डा. डंकन र उनको टोलीलाई मानिसको मृत्युको यकिन समय पत्ता लगाउन निकै गाह्रो परेको थियो। डंकन स्वयम्ले नै आफ्नो शोध प्रारम्भिक भएको बताए र यसबारे थप गहन अनुसन्धान आवश्यक देखाए। तर डा. डंकनले गरेको आत्माको वजनबारे शोधको चर्चा अहिले पनि व्यापक रुपमा हुन्छ। यही शोधका आधारमा अहिले पनि कतिपय मानिस मान्छन्, आत्माको तौल २१ ग्राम हुन्छ। यो तथ्य डा. डंकनले गरेको पहिलो मानिसको शरीरमा मृत्युपश्चात् आएको परिवर्तनको वजन थियो।

(बीबीसी)

" /> काठमाडौं। प्राचीन मिस्रका मानिसहरु मृत्युपछि मानव एउटा लामो यात्रामा निस्कने विश्वास गर्थे। यो यात्रा निकै कठिन हुन्छ। सूर्यदेवताको डुंगामा चढेर ‘हल अफ डबल ट्रुथ’मा पुग्नुपर्छ।

"> २१ ग्रामको आत्मा बोकेर बाँचेको मानिस: Dekhapadhi अस्पतालका मालिकले चीनबाट फेयरब्यांक्सको तराजु ल्याएका थिए, त्यही तराजुमा मानिसको आत्मा जोख्ने प्रयास डा. डंकनले गरेका थिए।
• मानिसका सबै राम्रा–नराम्रा कृत्यको हिसाब आत्मामा लेखिएको हुन्छ भन्ने प्राचीन मिस्रवासीको विश्वास।
• जुन समय शरीर निष्क्रिय हुन्छ, त्यसबेला तराजुको स्केल तीव्र गतिमा तल ओर्लन्छ। यस्तो लाग्छ, शरीरबाट अचानक केही चिज निस्किएर बाहिर गएको छ।

२१ ग्रामको आत्मा बोकेर बाँचेको मानिस
काठमाडौं। प्राचीन मिस्रका मानिसहरु मृत्युपछि मानव एउटा लामो यात्रामा निस्कने विश्वास गर्थे। यो यात्रा निकै कठिन हुन्छ। सूर्यदेवताको डुंगामा चढेर ‘हल अफ डबल ट्रुथ’मा पुग्नुपर्छ।

किंवदन्तीहरुका अनुसार, सत्य कुरा पत्ता लगाउने उक्त हलमा आत्माको लेखाजोखा गरिन्छ र सोहीमुताबिक फैसला हुने गर्छ। त्यहाँ सत्य र न्यायकी देवीको कलम वजनको तुलना मानिसको आत्माको वजनसँग गरिन्छ। प्राचीन मिस्रवासीहरु मान्थे कि, मानिसका सबै राम्रा–नराम्रा कृत्यको हिसाब आत्मामा लेखिएको हुन्छ।

यदि मानिसले सादा र निष्कपट जीवन बिताएको छ भने उसको आत्माको वजन प्वाँखजस्तो हलुका हुन्छ र उसले ओसिरिसको स्वर्गमा सधैंका निम्ति स्थान पाउँछ। मिस्रको प्राचीन मान्यताको एक झलक १९०७ मा ‘जर्नल अफ दि अमेरिकन सोसाइटी फर साइकिक रिसर्च’को एक शोधमा प्रकाशित थियो। ‘हाइपोथेसिस अन दि सबस्टेन्स अफ दि सोल एलङ विथ एक्सपेरिमेन्टल एभिडेन्स फर दि एग्जिसटेन्स अफ स्याड सब्जेक्ट’ नाम दिइएको उक्त शोधमा मृत्युपश्चात् मानिसको आत्मासँग जोडिएको प्रयोगमाथि चर्चा गरिएको थियो।

न्युयोर्क टाइम्समा मार्च १९०७ मा एउटा सोध प्रकाशित भयो, जसमा स्पष्ट रुपमा भनिएको थियो– चिकित्सकहरु पनि आत्माको निश्चित वजन हुने कुरा स्वीकार्छन्। लेखमा डाक्टर डंकन म्याकडगल नामका एक फिजिसियनको प्रयोगबारे चर्चा गरिएको थियो।

यही शोधसँग सम्बन्धित एक लेख न्युयोर्क टाइम्समा मार्च १९०७ मा प्रकाशित भयो, जसमा स्पष्ट रुपमा भनिएको थियो– चिकित्सकहरु पनि आत्माको निश्चित वजन हुने कुरा स्वीकार्छन्। लेखमा डाक्टर डंकन म्याकडगल नामका एक फिजिसियनको प्रयोगबारे चर्चा गरिएको थियो।

१८६६ मा स्टकल्यान्डको ग्लास्गोमा जन्मिएका डा. डंकन २० वर्षको उमेरमा म्यासाच्युसेट्स आएका थिए। उनले ह्युस्टन युनिभर्सिटीको स्कुल अफ मेडिसिनबाट आफ्नो पढाइ पूरा गरेका थिए। उनले अधिकांश समय च्यारिटेबल अस्पतालमा विरामीको उपचार गरेर बिताए।

उक्त अस्पतालका मालिकको चीनसँग व्यापारिक सम्बन्ध थियो। उनले चीनबाट ल्याएका सामानमध्ये महत्वपूर्ण थियो, फेयरब्यांक्सको एउटा तराजु। तराजु सर्वप्रथम १८३० मा बनाइएको थियो। यसले महत्वपूर्ण सामानको सही तौल सहज रुपमा नाप्थ्यो।

डंकनले आफू काम गर्ने अस्पतालमा सुरुका दिनदेखि नै मानिसको मृत्यु देखेका थिए। अस्पतालमा वजन नाप्ने मेसिन देखेर उनलाई लाग्यो, किन मानिसको आत्माको वजन ननाप्ने ?

न्युयोर्क टाइम्सको आलेखअनुसार यो घटनाको ६ वर्षपछि मानिसको दिमागमा आयो, मानिसको मृत्युपश्चात जब उसको आत्मा शरीरबाट अलग हुन्छ तब शरीरमा के परिवर्तन आउँछ ? उनको शोधको विषय देवीदेवताबारे जान्नु नभए पनि प्राचीन मिस्रको मान्यतासँग मेल खान्थ्यो।

डा. डंकनले एउटा निकै हलुका फ्रेम हालेर विशेष ओछ्यान बनाए, त्यसलाई उनले अस्पतालमा रहेको सोही तराजुमा फिट गरे। तराजु उनले यसरी सन्तुलित पारे कि त्यसमा एक औंस पनि फरक आउँदैनथ्यो। बाँच्ने सम्भावना नै नरहेको गम्भीर विरामीलाई उक्त विशेष ओछ्यानमा सुताइन्थ्यो र उसको मृत्युलाई नजिकबाट हेरिन्थ्यो। शरीरको वजनमा आएको परिवर्तनलाई उनी आफ्नो नोटबुकमा टिप्थे।

डा. डंकनले एउटा निकै हलुका फ्रेम हालेर विशेष ओछ्यान बनाए, त्यसलाई उनले अस्पतालमा रहेको सोही तराजुमा फिट गरे। तराजु उनले यसरी सन्तुलित पारे कि त्यसमा एक औंस पनि फरक आउँदैनथ्यो।

बाँच्ने सम्भावना नै नरहेको गम्भीर विरामीलाई उक्त विशेष ओछ्यानमा सुताइन्थ्यो र उसको मृत्युलाई नजिकबाट हेरिन्थ्यो। शरीरको वजनमा आएको परिवर्तनलाई उनी आफ्नो नोटबुकमा टिप्थे।

यही क्रममा उनले मानिसको मृत्युपछि पनि शरीरमा पानी, रगत, पसिना, मलमूत्र, अक्सिजन, नाइट्रोजनको स्तरमा पनि परिवर्तन आउँछ भन्ने मान्यतालाई कायम राख्दै वजन टिपिरहे। उनीसँग अन्य चारजना डाक्टर पनि थिए।

‘‘जब मानिस अन्तिम स्वास लिन्छ तब उसको शरीरबाट सवा औंस वजन घट्छ,’’ डा. डंकन दाबी गर्छन्, ‘‘जुन समय शरीर निष्क्रिय हुन्छ, त्यसबेला तराजुको स्केल तीव्र गतिमा तल ओर्लन्छ। यस्तो लाग्छ, शरीरबाट अचानक केही निस्किएर बाहिर गएको छ।’’

‘‘जब मानिस अन्तिम स्वास लिन्छ तब उसको शरीरबाट सवा औंस वजन घट्छ,’’ डा. डंकन दाबी गर्छन्, ‘‘जुन समय शरीर निष्क्रिय हुन्छ, त्यसबेला तराजुको स्केल तीव्र गतिमा तल ओर्लन्छ। यस्तो लाग्छ, शरीरबाट अचानक केही निस्किएर बाहिर गएको छ।’’

डा. डंकनले यस्तै प्रयोग कुकुरमा पनि गरेका थिए। तर त्यसमा कुनै परिवर्तन आएन। र, उनी के निष्कर्षमा पुगे भने कुकुरमा आत्मा नहुनाले परिवर्तन आएन, तर मानिसमा आत्मा हुन्छ। डा. डकंनको प्रयोग र परिणामबारे विरोध नभएको होइन। कहिलेकाहीँ आत्माको तौल जोख्ने तराजु नै ढलपल हुन्थ्यो।

कतिपय मानिसको मृत्युपछि तौलमा घटबढ देखियो। डा. डंकन र उनको टोलीलाई मानिसको मृत्युको यकिन समय पत्ता लगाउन निकै गाह्रो परेको थियो। डंकन स्वयम्ले नै आफ्नो शोध प्रारम्भिक भएको बताए र यसबारे थप गहन अनुसन्धान आवश्यक देखाए। तर डा. डंकनले गरेको आत्माको वजनबारे शोधको चर्चा अहिले पनि व्यापक रुपमा हुन्छ। यही शोधका आधारमा अहिले पनि कतिपय मानिस मान्छन्, आत्माको तौल २१ ग्राम हुन्छ। यो तथ्य डा. डंकनले गरेको पहिलो मानिसको शरीरमा मृत्युपश्चात् आएको परिवर्तनको वजन थियो।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्