बागलुङ। स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ।

कोसेली घर’का लागि चालु आर्थिक वर्षमा संघीय सरकारको ३० लाख र गाउँपालिकाको १५ लाख रूपैयाँ बजेट छ।

सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोसेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ।

“भवन बनाएर यो वर्षभित्रै सेवा सुरु गर्ने योजना छ”, उनले भने।

कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडीबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ।

मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोसेली घर’मा राख्ने सोच गाउँपालिकाको छ।

दूध, घ्यूलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ। रासस

" /> बागलुङ। स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ।

कोसेली घर’का लागि चालु आर्थिक वर्षमा संघीय सरकारको ३० लाख र गाउँपालिकाको १५ लाख रूपैयाँ बजेट छ।

सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोसेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ।

“भवन बनाएर यो वर्षभित्रै सेवा सुरु गर्ने योजना छ”, उनले भने।

कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडीबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ।

मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोसेली घर’मा राख्ने सोच गाउँपालिकाको छ।

दूध, घ्यूलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ। रासस

"> ताराखोलामा ‘कोसेली घर’: Dekhapadhi
ताराखोलामा ‘कोसेली घर’
बागलुङ। स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ।

कोसेली घर’का लागि चालु आर्थिक वर्षमा संघीय सरकारको ३० लाख र गाउँपालिकाको १५ लाख रूपैयाँ बजेट छ।

सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोसेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ।

“भवन बनाएर यो वर्षभित्रै सेवा सुरु गर्ने योजना छ”, उनले भने।

कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडीबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ।

मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोसेली घर’मा राख्ने सोच गाउँपालिकाको छ।

दूध, घ्यूलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्