काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन्।

तेस्रो उच्चस्तरीय सम्मेलनमा उत्तर कोरियाली नेता उनले देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन्।

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि दिएका थिए। सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

दुबैका (कोरोना र आँधी) विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको  उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ।

उनले आँधीका कारण हुने क्षति न्यूनीकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन्। अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउने अनुमान छ।

कोरोना र आँधीसँग जुध्नका लागि सबै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन्।

" /> काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन्।

तेस्रो उच्चस्तरीय सम्मेलनमा उत्तर कोरियाली नेता उनले देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन्।

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि दिएका थिए। सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

दुबैका (कोरोना र आँधी) विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको  उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ।

उनले आँधीका कारण हुने क्षति न्यूनीकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन्। अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउने अनुमान छ।

कोरोना र आँधीसँग जुध्नका लागि सबै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन्।

"> उत्तर कोरियामा कोरोना कहरसँगै आँधीको सन्त्रास: Dekhapadhi कोरोना भाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई उत्तर कोरियाली नेता किम जोङ उनको आह्वान।
• दुबैका (कोरोना र आँधी) विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको जानकारी।
• अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउने अनुमान छ।

उत्तर कोरियामा कोरोना कहरसँगै आँधीको सन्त्रास
काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन्।

तेस्रो उच्चस्तरीय सम्मेलनमा उत्तर कोरियाली नेता उनले देशमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन्।

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि दिएका थिए। सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

दुबैका (कोरोना र आँधी) विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको  उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ।

उनले आँधीका कारण हुने क्षति न्यूनीकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन्। अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउने अनुमान छ।

कोरोना र आँधीसँग जुध्नका लागि सबै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्