काठमाडौं। चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका एक कोरोना संक्रमित पक्राउ परेका छन्। उनलाई प्रहरीले आज बिहान काेल्फुटारबाट पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक हिजो बिहान ५ अस्पतालबाट भागेका थिए। भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।
केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजिटिभ देखिएको थियो।
" />

">
भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ: Dekhapadhi
भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ
<p style="text-align: justify;">काठमाडौं। चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका एक कोरोना संक्रमित पक्राउ परेका छन्। उनलाई प्रहरीले आज बिहान काेल्फुटारबाट पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक हिजो बिहान ५ अस्पतालबाट भागेका थिए। भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।</p>
<p style="text-align: justify;">केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजिटिभ देखिएको थियो।</p>