बझाङमा भूकम्पको धक्का
<p>काठमाडौं। बझाङ केन्द्रबिन्दु बनाएर अहिले ९ बजेर ९ मिनेट ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।</p>
<p>राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बझाङ केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पको धक्का डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चलासम्म महसुस गरिएको थियो। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
