दैलेख। कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन्।
पश्चिम दैलेखको आठबीस नगरपालिका-४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ।
कर्णाली नदीमा बगेर बेपत्ताको खोजीका लागि राकम कर्णाली इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाइएको र खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर वलीले जानकारी दिए। रासस
" /> दैलेख। कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन्।पश्चिम दैलेखको आठबीस नगरपालिका-४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन्।

">