गलकोट। भारी वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङ ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ। 

ढोरपाटन नगरपालिका­- ९ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। 

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको उनले जानकारी दिए। प्रहरीका अनुसार प्रकाशको दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र  पूजा अर्को  घरमा सुतेकी थिइन्। रासस

" /> गलकोट। भारी वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङ ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ। 

ढोरपाटन नगरपालिका­- ९ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। 

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको उनले जानकारी दिए। प्रहरीका अनुसार प्रकाशको दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र  पूजा अर्को  घरमा सुतेकी थिइन्। रासस

"> पहिरोले घर पुरिँदा एकजनाको मृत्यु: Dekhapadhi
पहिरोले घर पुरिँदा एकजनाको मृत्यु <p style="text-align: justify;">गलकोट। भारी वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङ ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">ढोरपाटन नगरपालिका&shy;- ९ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।&nbsp;</p> <p style="text-align: justify;">घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट आज बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको उनले जानकारी दिए। प्रहरीका अनुसार प्रकाशको दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र &nbsp;पूजा अर्को &nbsp;घरमा सुतेकी थिइन्। रासस</p>
प्रतिक्रिया दिनुहोस्