रोल्पा। वर्षातसँगै हरेक वर्ष आउने पहिराका कारण मानवीय र भौतिक क्षति व्यहोर्दै आएको रोल्पामा यस वर्ष पनि प्रकोपले जनधनको क्षति हुने क्रम रोकिएन। पहिराेका कारण सुनछहरी गाउँपालिका­-१ मा निर्माण गर्न थालिएको बस्ती विकास कार्यक्रम स्थानान्तरण हुनुअघि नै प्रभावित भएको छ।
सुनछहरी गाउँपालिका­१ फुलिवन पहिराको उच्च जोखिममा रहेको भन्दै अघिल्लो वर्ष बस्ती स्थानान्तरण थालिएको थियो। चालिस घरधुरी रहेको सो गाउँ नै पहिराको उच्च जोखिममा रहेपछि प्रदेश सरकारले बस्ती स्थान्तरणका लागि रु १५ करोड बजेट विनियोजन गरेको थियो।
सोही वडाका बाछेधारा र झम्कीधारामा नयाँ बस्ती विकासको काम थालनी भएको थियो। केही दिनअघि आएको अविरल वर्षाका कारण सो नयाँबस्तीमा समेत पहिराको जोखिम देखिन थालेपछि स्थानीयवासी चिन्तित देखिएका छन्। पुरानो बस्ती पहिराको अत्यधिक जोखिममा रहेपछि नयाँ स्थान छनोट गरी बस्ती स्थानान्तरणका लागि भवन निर्माण भइरहँदा नयाँबस्ती तलबाट आएको पहिराले तीन घरमा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए।
लामो समयदेखि पहिराको जोखिम व्यहोर्दै आएका स्थानीयवासीको सुरक्षित बसोबासका लागि नयाँ बस्ती छनोट गरी बस्ती विकास कार्यक्रम सञ्चालन भइरहेका बेला सो ठाउँ पनि पहिराको जोखिममा देखिन थालेको देख्दा चिन्ता लागेको अध्यक्ष पुन बताउँछन्।
प्रदेश सरकारले ४० घरधुरीका लागि नयाँबस्ती विकास थालेको थियो। नयाँबस्ती विकासका लागि प्रतिघर रु तीन लाख ५० हजारका दरले घर निर्माणका लागि बजेट उपलब्ध गराएको छ। यसका साथै प्राथमिक तहको विद्यालय, खानेपानी, सडक, सामुदायिक भवन, विद्युत् तथा तटबन्धसमेतको काम गरिने गाउँपालिकाले जनाएको छ।   रासस
" /> रोल्पा। वर्षातसँगै हरेक वर्ष आउने पहिराका कारण मानवीय र भौतिक क्षति व्यहोर्दै आएको रोल्पामा यस वर्ष पनि प्रकोपले जनधनको क्षति हुने क्रम रोकिएन। पहिराेका कारण सुनछहरी गाउँपालिका­-१ मा निर्माण गर्न थालिएको बस्ती विकास कार्यक्रम स्थानान्तरण हुनुअघि नै प्रभावित भएको छ।
सुनछहरी गाउँपालिका­१ फुलिवन पहिराको उच्च जोखिममा रहेको भन्दै अघिल्लो वर्ष बस्ती स्थानान्तरण थालिएको थियो। चालिस घरधुरी रहेको सो गाउँ नै पहिराको उच्च जोखिममा रहेपछि प्रदेश सरकारले बस्ती स्थान्तरणका लागि रु १५ करोड बजेट विनियोजन गरेको थियो।
सोही वडाका बाछेधारा र झम्कीधारामा नयाँ बस्ती विकासको काम थालनी भएको थियो। केही दिनअघि आएको अविरल वर्षाका कारण सो नयाँबस्तीमा समेत पहिराको जोखिम देखिन थालेपछि स्थानीयवासी चिन्तित देखिएका छन्। पुरानो बस्ती पहिराको अत्यधिक जोखिममा रहेपछि नयाँ स्थान छनोट गरी बस्ती स्थानान्तरणका लागि भवन निर्माण भइरहँदा नयाँबस्ती तलबाट आएको पहिराले तीन घरमा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए।
लामो समयदेखि पहिराको जोखिम व्यहोर्दै आएका स्थानीयवासीको सुरक्षित बसोबासका लागि नयाँ बस्ती छनोट गरी बस्ती विकास कार्यक्रम सञ्चालन भइरहेका बेला सो ठाउँ पनि पहिराको जोखिममा देखिन थालेको देख्दा चिन्ता लागेको अध्यक्ष पुन बताउँछन्।
प्रदेश सरकारले ४० घरधुरीका लागि नयाँबस्ती विकास थालेको थियो। नयाँबस्ती विकासका लागि प्रतिघर रु तीन लाख ५० हजारका दरले घर निर्माणका लागि बजेट उपलब्ध गराएको छ। यसका साथै प्राथमिक तहको विद्यालय, खानेपानी, सडक, सामुदायिक भवन, विद्युत् तथा तटबन्धसमेतको काम गरिने गाउँपालिकाले जनाएको छ।   रासस
"> बस्ती स्थानान्तरण नहुँदै पहिरोको जोखिममा नयाँबस्ती    : Dekhapadhi रोल्पाको सुनछहरी गाउँपालिका­-१ मा निर्माण गर्न थालिएको बस्ती विकास कार्यक्रम स्थानान्तरण हुनुअघि नै प्रभावित भएको छ।
• चालिस घरधुरी रहेको गाउँ नै पहिराको उच्च जोखिममा रहेपछि प्रदेश सरकारले बस्ती स्थान्तरणका लागि रु १५ करोड बजेट विनियोजन गरेको थियो।
बस्ती स्थानान्तरण नहुँदै पहिरोको जोखिममा नयाँबस्ती
सोही वडाका बाछेधारा र झम्कीधारामा नयाँ बस्ती विकासको काम थालनी भएको थियो। केही दिनअघि आएको अविरल वर्षाका कारण सो नयाँबस्तीमा समेत पहिराको जोखिम देखिन थालेपछि स्थानीयवासी चिन्तित देखिएका छन्। पुरानो बस्ती पहिराको अत्यधिक जोखिममा रहेपछि नयाँ स्थान छनोट गरी बस्ती स्थानान्तरणका लागि भवन निर्माण भइरहँदा नयाँबस्ती तलबाट आएको पहिराले तीन घरमा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए।
लामो समयदेखि पहिराको जोखिम व्यहोर्दै आएका स्थानीयवासीको सुरक्षित बसोबासका लागि नयाँ बस्ती छनोट गरी बस्ती विकास कार्यक्रम सञ्चालन भइरहेका बेला सो ठाउँ पनि पहिराको जोखिममा देखिन थालेको देख्दा चिन्ता लागेको अध्यक्ष पुन बताउँछन्।
प्रदेश सरकारले ४० घरधुरीका लागि नयाँबस्ती विकास थालेको थियो। नयाँबस्ती विकासका लागि प्रतिघर रु तीन लाख ५० हजारका दरले घर निर्माणका लागि बजेट उपलब्ध गराएको छ। यसका साथै प्राथमिक तहको विद्यालय, खानेपानी, सडक, सामुदायिक भवन, विद्युत् तथा तटबन्धसमेतको काम गरिने गाउँपालिकाले जनाएको छ।   रासस
प्रतिक्रिया दिनुहोस्