काठमाडौं। टर्की र ग्रिसबीच भूमध्यसागरको तेल र ग्यास भण्डारमा आधिपत्य जमाउने विषयमा उत्पन्न विवाद बढेको छ। दुवै देशले आजदेखि ग्रिसको क्रिट द्विपवरपर एकअर्काविरुद्ध सैन्य अभ्यास थाल्ने भएका छन्।

टर्कीले आधिकारिक चेतावनी दिँदै जहाज उक्त क्षेत्रबाट टाढा लैजान भनेको छ। टर्कीले आफ्नो खाेजी अभियान अघि बढाएपछि ग्रिसले पनि सैन्य अभ्यासको घोषणा गरेको हो।

यसैबीच, जर्मनीका विदेशमन्त्री हिको मास आज नै एथेन्स र अंकारा जाने र तनाव कम गर्न छलफल गर्ने भएका छन्। मासले पहिला ग्रिसको प्रधानमन्त्री किरयाकोस मिट्सोटाकिससँग कुरा गर्नेछन्। त्यसपछि टर्की गएर त्यहाँका विदेशमन्त्रीलाई भेट्ने छन्।

क्रिट र साइप्रसनजिक विवादित जलक्षेत्रमा तेल तथा ग्यास भण्डार भेटिएपछि दुई देशबीचको तनाव बढेको हो। ग्रिस युरोपियन युनियनको हिस्सा हो, जसले वार्ताको अपिल पनि गरेको छ। फ्रान्सले ग्रिससँग सैन्य अभ्यास पनि गरेकाले उक्त देश ग्रिसको पक्षमा रहेको बताइन्छ।

टर्कीका राष्ट्रपति रजेप तैयप अर्दोआनले आफ्ना जहाजहरू एक कदम पनि पछि नहट्ने बताएका छन्। ग्रिसले आफैं समस्या निम्त्याएको उनको भनाइ छ। जहाजहरू तेल खानीको खोजमा निस्किएका हुन्। (बीबीसी)

" /> काठमाडौं। टर्की र ग्रिसबीच भूमध्यसागरको तेल र ग्यास भण्डारमा आधिपत्य जमाउने विषयमा उत्पन्न विवाद बढेको छ। दुवै देशले आजदेखि ग्रिसको क्रिट द्विपवरपर एकअर्काविरुद्ध सैन्य अभ्यास थाल्ने भएका छन्।

टर्कीले आधिकारिक चेतावनी दिँदै जहाज उक्त क्षेत्रबाट टाढा लैजान भनेको छ। टर्कीले आफ्नो खाेजी अभियान अघि बढाएपछि ग्रिसले पनि सैन्य अभ्यासको घोषणा गरेको हो।

यसैबीच, जर्मनीका विदेशमन्त्री हिको मास आज नै एथेन्स र अंकारा जाने र तनाव कम गर्न छलफल गर्ने भएका छन्। मासले पहिला ग्रिसको प्रधानमन्त्री किरयाकोस मिट्सोटाकिससँग कुरा गर्नेछन्। त्यसपछि टर्की गएर त्यहाँका विदेशमन्त्रीलाई भेट्ने छन्।

क्रिट र साइप्रसनजिक विवादित जलक्षेत्रमा तेल तथा ग्यास भण्डार भेटिएपछि दुई देशबीचको तनाव बढेको हो। ग्रिस युरोपियन युनियनको हिस्सा हो, जसले वार्ताको अपिल पनि गरेको छ। फ्रान्सले ग्रिससँग सैन्य अभ्यास पनि गरेकाले उक्त देश ग्रिसको पक्षमा रहेको बताइन्छ।

टर्कीका राष्ट्रपति रजेप तैयप अर्दोआनले आफ्ना जहाजहरू एक कदम पनि पछि नहट्ने बताएका छन्। ग्रिसले आफैं समस्या निम्त्याएको उनको भनाइ छ। जहाजहरू तेल खानीको खोजमा निस्किएका हुन्। (बीबीसी)

"> ग्रिस र टर्की आमनेसामने, ग्रिसलाई फ्रान्सको समर्थन: Dekhapadhi
तस्वीर : रोयटर्स।
ग्रिस र टर्की आमनेसामने, ग्रिसलाई फ्रान्सको समर्थन
काठमाडौं। टर्की र ग्रिसबीच भूमध्यसागरको तेल र ग्यास भण्डारमा आधिपत्य जमाउने विषयमा उत्पन्न विवाद बढेको छ। दुवै देशले आजदेखि ग्रिसको क्रिट द्विपवरपर एकअर्काविरुद्ध सैन्य अभ्यास थाल्ने भएका छन्।

टर्कीले आधिकारिक चेतावनी दिँदै जहाज उक्त क्षेत्रबाट टाढा लैजान भनेको छ। टर्कीले आफ्नो खाेजी अभियान अघि बढाएपछि ग्रिसले पनि सैन्य अभ्यासको घोषणा गरेको हो।

यसैबीच, जर्मनीका विदेशमन्त्री हिको मास आज नै एथेन्स र अंकारा जाने र तनाव कम गर्न छलफल गर्ने भएका छन्। मासले पहिला ग्रिसको प्रधानमन्त्री किरयाकोस मिट्सोटाकिससँग कुरा गर्नेछन्। त्यसपछि टर्की गएर त्यहाँका विदेशमन्त्रीलाई भेट्ने छन्।

क्रिट र साइप्रसनजिक विवादित जलक्षेत्रमा तेल तथा ग्यास भण्डार भेटिएपछि दुई देशबीचको तनाव बढेको हो। ग्रिस युरोपियन युनियनको हिस्सा हो, जसले वार्ताको अपिल पनि गरेको छ। फ्रान्सले ग्रिससँग सैन्य अभ्यास पनि गरेकाले उक्त देश ग्रिसको पक्षमा रहेको बताइन्छ।

टर्कीका राष्ट्रपति रजेप तैयप अर्दोआनले आफ्ना जहाजहरू एक कदम पनि पछि नहट्ने बताएका छन्। ग्रिसले आफैं समस्या निम्त्याएको उनको भनाइ छ। जहाजहरू तेल खानीको खोजमा निस्किएका हुन्। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्