म्याग्दी। पछिल्लो दुई महीनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतबाट दोषी ठहर भई सजाय पाएका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए। योसँगै पीडितले न्यायको अनुभूति गरेका छन्।

जिल्ला अदालतका अनुसार गत वर्ष कूल एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ।

यसैगरी  कूल एक हजार ४९ वर्ष सात महीना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महीना २९ दिन बराबरको कैद असुलउपर भएको छ।

जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताए।

" /> म्याग्दी। पछिल्लो दुई महीनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतबाट दोषी ठहर भई सजाय पाएका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए। योसँगै पीडितले न्यायको अनुभूति गरेका छन्।

जिल्ला अदालतका अनुसार गत वर्ष कूल एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ।

यसैगरी  कूल एक हजार ४९ वर्ष सात महीना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महीना २९ दिन बराबरको कैद असुलउपर भएको छ।

जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताए।

"> दुई महीनामा १३ फरार अभियुक्त पक्राउ: Dekhapadhi
दुई महीनामा १३ फरार अभियुक्त पक्राउ
म्याग्दी। पछिल्लो दुई महीनामा कर्तव्य ज्यान, डाकाचोरी, लागुऔषधलगायत मुद्दाका १३ फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतबाट दोषी ठहर भई सजाय पाएका व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि अदालतको फैसला कार्यान्वयनमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए। योसँगै पीडितले न्यायको अनुभूति गरेका छन्।

जिल्ला अदालतका अनुसार गत वर्ष कूल एक करोड सात लाख २० हजार २४७ जरिवाना असुलउपर गर्नुपर्नेमा ११ लाख ९५ हजार ८९८ असुलउपर भएको छ।

यसैगरी  कूल एक हजार ४९ वर्ष सात महीना २९ दिन कैद सजाय असुलउपर गर्नुपर्नेमा १८८ वर्ष सात महीना २९ दिन बराबरको कैद असुलउपर भएको छ।

जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर फैसला कार्यान्वयनमा जोड दिइएको तहसिलदार धर्मराज सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्