कैलाली। बेलौरी नगरपालिका-१ कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

गएराति चट्याङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्दको उपचारको क्रममा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता, प्रहरी नायब उपरीक्षक अमर थापाले बताए। उनले घाइते  २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाहीको निसर्ग अस्पतालमा उपचार भरहेको बताए। 

घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति करिब ८ः२५ बजेतिर चट्याङ लागेको प्रहरीले बताएको छ।

" /> कैलाली। बेलौरी नगरपालिका-१ कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

गएराति चट्याङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्दको उपचारको क्रममा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता, प्रहरी नायब उपरीक्षक अमर थापाले बताए। उनले घाइते  २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाहीको निसर्ग अस्पतालमा उपचार भरहेको बताए। 

घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति करिब ८ः२५ बजेतिर चट्याङ लागेको प्रहरीले बताएको छ।

"> कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते: Dekhapadhi
कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते <p style="text-align: justify;">कैलाली। बेलौरी नगरपालिका-१ कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।</p> <p style="text-align: justify;">गएराति चट्याङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्दको उपचारको क्रममा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता, प्रहरी नायब उपरीक्षक अमर थापाले बताए। उनले घाइते&nbsp; २६ वर्षीय&nbsp;सुजन शाही र २० वर्षीय&nbsp;नरेश शाहीको निसर्ग अस्पतालमा उपचार भरहेको बताए।&nbsp;</p> <p style="text-align: justify;">घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति करिब ८ः२५ बजेतिर चट्याङ लागेको प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्