कैलाली। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमानै कोरोनाभाइरसको संक्रमण फैलिँदै गएपछि जोखिम बढेको छ।

अहिलेसम्म धनगढीमा स्थानीय संक्रमितको संख्या ३५ पुगेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए। हिजो मात्रै धनगढीका १३ जनामा कोरोना पुष्टि भएको थियो।

जसमा एकजना भारतको महाराष्ट्रबाट आएका व्यक्ति हुन् भने बाँकी १२ जना स्थानीय संक्रमित रहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए। उनले संक्रमित १२ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको बताए।

ट्राभल हिस्ट्री नभएका १२ जनामध्ये वडा नम्वर ४ का शिक्षिकासहित एकैपरिवारका चार जना र वडा नम्वर ३ का व्यापारीसहित एकैपरिवारका ५ जना, त्यस्तै वडा नम्वर ३ का अर्का एक जना व्यापारी, वडा नम्वर १ का दुई स्थानीय संक्रमितमध्ये एक शिक्षिका र एकजना सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स रहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

जनस्वास्थ्य निरीक्षक उपाध्यायले अहिलेसम्म धनगढीका १९५ जनामा संक्रमण पुष्टि भएको बताउँदै ३५ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको जनाए।

" /> कैलाली। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमानै कोरोनाभाइरसको संक्रमण फैलिँदै गएपछि जोखिम बढेको छ।

अहिलेसम्म धनगढीमा स्थानीय संक्रमितको संख्या ३५ पुगेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए। हिजो मात्रै धनगढीका १३ जनामा कोरोना पुष्टि भएको थियो।

जसमा एकजना भारतको महाराष्ट्रबाट आएका व्यक्ति हुन् भने बाँकी १२ जना स्थानीय संक्रमित रहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए। उनले संक्रमित १२ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको बताए।

ट्राभल हिस्ट्री नभएका १२ जनामध्ये वडा नम्वर ४ का शिक्षिकासहित एकैपरिवारका चार जना र वडा नम्वर ३ का व्यापारीसहित एकैपरिवारका ५ जना, त्यस्तै वडा नम्वर ३ का अर्का एक जना व्यापारी, वडा नम्वर १ का दुई स्थानीय संक्रमितमध्ये एक शिक्षिका र एकजना सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स रहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

जनस्वास्थ्य निरीक्षक उपाध्यायले अहिलेसम्म धनगढीका १९५ जनामा संक्रमण पुष्टि भएको बताउँदै ३५ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको जनाए।

"> समुदायस्तरमा संक्रमण पुग्दा धनगढीमा कोरोनाको जोखिम बढ्यो: Dekhapadhi
समुदायस्तरमा संक्रमण पुग्दा धनगढीमा कोरोनाको जोखिम बढ्यो
कैलाली। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमानै कोरोनाभाइरसको संक्रमण फैलिँदै गएपछि जोखिम बढेको छ।

अहिलेसम्म धनगढीमा स्थानीय संक्रमितको संख्या ३५ पुगेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए। हिजो मात्रै धनगढीका १३ जनामा कोरोना पुष्टि भएको थियो।

जसमा एकजना भारतको महाराष्ट्रबाट आएका व्यक्ति हुन् भने बाँकी १२ जना स्थानीय संक्रमित रहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए। उनले संक्रमित १२ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको बताए।

ट्राभल हिस्ट्री नभएका १२ जनामध्ये वडा नम्वर ४ का शिक्षिकासहित एकैपरिवारका चार जना र वडा नम्वर ३ का व्यापारीसहित एकैपरिवारका ५ जना, त्यस्तै वडा नम्वर ३ का अर्का एक जना व्यापारी, वडा नम्वर १ का दुई स्थानीय संक्रमितमध्ये एक शिक्षिका र एकजना सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स रहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

जनस्वास्थ्य निरीक्षक उपाध्यायले अहिलेसम्म धनगढीका १९५ जनामा संक्रमण पुष्टि भएको बताउँदै ३५ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको जनाए।

प्रतिक्रिया दिनुहोस्