काठमाडौं। गएरातिको भारी वर्षासँगै काठमाडौं उपत्यका र देशका विभिन्‍न ठाउँमा बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारमा मध्ययम वर्षा भएकोले बागमती गौरीघाटमा जलसतह १ मि बढेर सतर्कता नजिक पुगेको छ।
विष्णुमती, हुनुमन्ते, मनोहरामा पनि पानीको बहाव बढ्दो छ, उपत्यकाका केही साना नदी-नालाको पानी सडक किनारसम्म आउन सक्नेप्रति सचेत गराउँदै बिहान ८ बजेसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रूकुमको केही स्थानमा पनि पानी धेरै परेकोले आसपासका नदीमा आकस्मिक बहाव बढ्नसक्नेप्रति सचेत गराइएको छ।
यी ठाउँमा नदी तटिय क्षेत्रमा बिहान ७ बजेसम्म समतर्क रहन अनुरोध गरिएको छ।
" /> काठमाडौं। गएरातिको भारी वर्षासँगै काठमाडौं उपत्यका र देशका विभिन्‍न ठाउँमा बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारमा मध्ययम वर्षा भएकोले बागमती गौरीघाटमा जलसतह १ मि बढेर सतर्कता नजिक पुगेको छ।
विष्णुमती, हुनुमन्ते, मनोहरामा पनि पानीको बहाव बढ्दो छ, उपत्यकाका केही साना नदी-नालाको पानी सडक किनारसम्म आउन सक्नेप्रति सचेत गराउँदै बिहान ८ बजेसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रूकुमको केही स्थानमा पनि पानी धेरै परेकोले आसपासका नदीमा आकस्मिक बहाव बढ्नसक्नेप्रति सचेत गराइएको छ।
यी ठाउँमा नदी तटिय क्षेत्रमा बिहान ७ बजेसम्म समतर्क रहन अनुरोध गरिएको छ।
"> काठमाडौं उपत्यकालगायत यी ठाउँका नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह: Dekhapadhi
हनुमन्ते खोलाको बाढी। फाइल फोटो।
काठमाडौं उपत्यकालगायत यी ठाउँका नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारमा मध्ययम वर्षा भएकोले बागमती गौरीघाटमा जलसतह १ मि बढेर सतर्कता नजिक पुगेको छ।
विष्णुमती, हुनुमन्ते, मनोहरामा पनि पानीको बहाव बढ्दो छ, उपत्यकाका केही साना नदी-नालाको पानी सडक किनारसम्म आउन सक्नेप्रति सचेत गराउँदै बिहान ८ बजेसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रूकुमको केही स्थानमा पनि पानी धेरै परेकोले आसपासका नदीमा आकस्मिक बहाव बढ्नसक्नेप्रति सचेत गराइएको छ।
यी ठाउँमा नदी तटिय क्षेत्रमा बिहान ७ बजेसम्म समतर्क रहन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्