काठमाडौं। कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। दीपेन्द्र ओखेडाका दुई वर्षीय छोरा प्रशान्तको कुलोमा डुबेर मृत्यु भएको हो। डुबेर अचेत भएका प्रशान्तको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उता सर्लाहीको विष्णु गाउँपालिका–२ मा पोखरीमा डुबेर ६५ वर्षीय स्यावर राउतको मृत्यु भएको छ।
 

" /> काठमाडौं। कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। दीपेन्द्र ओखेडाका दुई वर्षीय छोरा प्रशान्तको कुलोमा डुबेर मृत्यु भएको हो। डुबेर अचेत भएका प्रशान्तको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उता सर्लाहीको विष्णु गाउँपालिका–२ मा पोखरीमा डुबेर ६५ वर्षीय स्यावर राउतको मृत्यु भएको छ।
 

"> डुबेर दुई जनाको मृत्यृ : Dekhapadhi
डुबेर दुई जनाको मृत्यृ  <p style="text-align: justify;">काठमाडौं। कैलालीको गौरीगंगा नगरपालिका&ndash;१ मंगलपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। दीपेन्द्र ओखेडाका दुई वर्षीय छोरा प्रशान्तको कुलोमा डुबेर मृत्यु भएको हो। डुबेर अचेत भएका प्रशान्तको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">उता सर्लाहीको विष्णु गाउँपालिका&ndash;२ मा पोखरीमा डुबेर ६५ वर्षीय स्यावर राउतको मृत्यु भएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्