काठमाडौं। एक साता अघि सुरु भएको क्यालिफोर्निया जंगलको आगो लाखौं हेक्टरमा फैलिएको छ।

यसले हजारौं घर जलाएको छ भने पाँचजनाको मृत्यु भएको छ।

सप्ताहन्तमा आएको मौसम परिवर्तनका कारण आगो तीव्र गतिमा फैलिएको हो। यसले राज्यका दमकलकर्मीलाई समेत चिन्तित बनाएको छ।

२९०० वर्ग किलोमिटरमा आगो फैलनाले क्यालिफोर्नियाको सबैभन्दा पुरानो राज्य पार्क, बिग बेसिन रेडवुड्स चपेटामा परेका छन्। करिब सात सय घर जलेको बताइएको छ।

आगो फैलँदै गएपछि हजारौं मानिसले घर छाडेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावितलाई संघीय सहायता गर्ने घोषणा गरेका छन्। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजामले यो सहयोगले पीडितलाई राहत पुग्ने बताएका छन्।

उक्त क्षेत्रमा अगस्ट १५ पछि १२ हजार पटकभन्दा बढी चट्याङ परेको थियो। यसबाट पाँच सयभन्दा बढी घर जलेका थिए। सरकारी सम्पत्तिको पनि निकै नोक्सान भएको बताइएको छ। (एजेन्सी)

" /> काठमाडौं। एक साता अघि सुरु भएको क्यालिफोर्निया जंगलको आगो लाखौं हेक्टरमा फैलिएको छ।

यसले हजारौं घर जलाएको छ भने पाँचजनाको मृत्यु भएको छ।

सप्ताहन्तमा आएको मौसम परिवर्तनका कारण आगो तीव्र गतिमा फैलिएको हो। यसले राज्यका दमकलकर्मीलाई समेत चिन्तित बनाएको छ।

२९०० वर्ग किलोमिटरमा आगो फैलनाले क्यालिफोर्नियाको सबैभन्दा पुरानो राज्य पार्क, बिग बेसिन रेडवुड्स चपेटामा परेका छन्। करिब सात सय घर जलेको बताइएको छ।

आगो फैलँदै गएपछि हजारौं मानिसले घर छाडेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावितलाई संघीय सहायता गर्ने घोषणा गरेका छन्। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजामले यो सहयोगले पीडितलाई राहत पुग्ने बताएका छन्।

उक्त क्षेत्रमा अगस्ट १५ पछि १२ हजार पटकभन्दा बढी चट्याङ परेको थियो। यसबाट पाँच सयभन्दा बढी घर जलेका थिए। सरकारी सम्पत्तिको पनि निकै नोक्सान भएको बताइएको छ। (एजेन्सी)

"> क्यालिफोर्नियाको जंगलमा आगो थप फैलियो, पाँचजनाको मृत्यु: Dekhapadhi
तस्वीरः एपी।
क्यालिफोर्नियाको जंगलमा आगो थप फैलियो, पाँचजनाको मृत्यु
काठमाडौं। एक साता अघि सुरु भएको क्यालिफोर्निया जंगलको आगो लाखौं हेक्टरमा फैलिएको छ।

यसले हजारौं घर जलाएको छ भने पाँचजनाको मृत्यु भएको छ।

सप्ताहन्तमा आएको मौसम परिवर्तनका कारण आगो तीव्र गतिमा फैलिएको हो। यसले राज्यका दमकलकर्मीलाई समेत चिन्तित बनाएको छ।

२९०० वर्ग किलोमिटरमा आगो फैलनाले क्यालिफोर्नियाको सबैभन्दा पुरानो राज्य पार्क, बिग बेसिन रेडवुड्स चपेटामा परेका छन्। करिब सात सय घर जलेको बताइएको छ।

आगो फैलँदै गएपछि हजारौं मानिसले घर छाडेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावितलाई संघीय सहायता गर्ने घोषणा गरेका छन्। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजामले यो सहयोगले पीडितलाई राहत पुग्ने बताएका छन्।

उक्त क्षेत्रमा अगस्ट १५ पछि १२ हजार पटकभन्दा बढी चट्याङ परेको थियो। यसबाट पाँच सयभन्दा बढी घर जलेका थिए। सरकारी सम्पत्तिको पनि निकै नोक्सान भएको बताइएको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्