चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारीविहीन हुँदा काममा समस्या भएको छ। विश्वविद्यालय उपकुलपतिविहीन भएको एक वर्ष पूरा भइसकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन्।

रजिस्ट्रार र सेवा आयोगका अध्यक्षबाहेकका पद कायममुकायमका भरमा चलेको छ। गत वर्ष भदौ ७ गतेदेखि उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाएका डा. शारदा थपलियाका अनुसार सभाको सदस्य सचिव रजिस्टार नै नभएका कारण विश्वविद्यालय सभा हुन सकेको छैन।

विश्वविद्यालय स्थापनायता ढिलोमा यही भदौ  पहिलो साताभित्र क्याम्पस सभा हुँदै आएकामा यस वर्ष भने अन्याेलमा परेको थपिलयाले बताए। सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ। तलब भने पेश्की बजेट दिएर खुवाउन सकिने उनले जानकारी दिए।

गत आर्थिक वर्षमा विश्वविद्यालयलाई  ६९ करोड बजेट निकासा भएको थियो। जसमध्ये  ५० करोड हाराहारी सञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ। विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचनासमेत निर्माण गर्नुपर्ने भएकाले तीन अर्ब माग गरेको थियो। पूर्ण जिम्मेवारीसहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण काम रोकिएको उनले बताए।

रजिस्ट्रार गएको माघ १२ गतेदेखि र दुई सङ्कायका डीन गत जेठ १ गतेदेखि खाली छ। सेवा आयोयका अध्यक्ष गत साउन ५ गतेदेखि रिक्त छ। बाँकी रहेका वन सङ्कायका डीन र निर्देशकको कार्यकाल आउँदो पुसमा सकिँदै छ।

विश्वविद्यालयले दीर्घकालीन महत्व राख्ने विभिन्न काम गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ। चालु आर्थिक वर्ष पनि अन्याेलमा परेको छ। विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन्।

विसं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउन यो विश्व विद्यालय स्थापना गरिएको हो।

रासस

" /> चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारीविहीन हुँदा काममा समस्या भएको छ। विश्वविद्यालय उपकुलपतिविहीन भएको एक वर्ष पूरा भइसकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन्।

रजिस्ट्रार र सेवा आयोगका अध्यक्षबाहेकका पद कायममुकायमका भरमा चलेको छ। गत वर्ष भदौ ७ गतेदेखि उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाएका डा. शारदा थपलियाका अनुसार सभाको सदस्य सचिव रजिस्टार नै नभएका कारण विश्वविद्यालय सभा हुन सकेको छैन।

विश्वविद्यालय स्थापनायता ढिलोमा यही भदौ  पहिलो साताभित्र क्याम्पस सभा हुँदै आएकामा यस वर्ष भने अन्याेलमा परेको थपिलयाले बताए। सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ। तलब भने पेश्की बजेट दिएर खुवाउन सकिने उनले जानकारी दिए।

गत आर्थिक वर्षमा विश्वविद्यालयलाई  ६९ करोड बजेट निकासा भएको थियो। जसमध्ये  ५० करोड हाराहारी सञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ। विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचनासमेत निर्माण गर्नुपर्ने भएकाले तीन अर्ब माग गरेको थियो। पूर्ण जिम्मेवारीसहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण काम रोकिएको उनले बताए।

रजिस्ट्रार गएको माघ १२ गतेदेखि र दुई सङ्कायका डीन गत जेठ १ गतेदेखि खाली छ। सेवा आयोयका अध्यक्ष गत साउन ५ गतेदेखि रिक्त छ। बाँकी रहेका वन सङ्कायका डीन र निर्देशकको कार्यकाल आउँदो पुसमा सकिँदै छ।

विश्वविद्यालयले दीर्घकालीन महत्व राख्ने विभिन्न काम गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ। चालु आर्थिक वर्ष पनि अन्याेलमा परेको छ। विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन्।

विसं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउन यो विश्व विद्यालय स्थापना गरिएको हो।

रासस

"> पदाधिकारी नहुँदा विश्वविद्यालय सभा अन्योलमा: Dekhapadhi
पदाधिकारी नहुँदा विश्वविद्यालय सभा अन्योलमा
चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारीविहीन हुँदा काममा समस्या भएको छ। विश्वविद्यालय उपकुलपतिविहीन भएको एक वर्ष पूरा भइसकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन्।

रजिस्ट्रार र सेवा आयोगका अध्यक्षबाहेकका पद कायममुकायमका भरमा चलेको छ। गत वर्ष भदौ ७ गतेदेखि उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाएका डा. शारदा थपलियाका अनुसार सभाको सदस्य सचिव रजिस्टार नै नभएका कारण विश्वविद्यालय सभा हुन सकेको छैन।

विश्वविद्यालय स्थापनायता ढिलोमा यही भदौ  पहिलो साताभित्र क्याम्पस सभा हुँदै आएकामा यस वर्ष भने अन्याेलमा परेको थपिलयाले बताए। सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ। तलब भने पेश्की बजेट दिएर खुवाउन सकिने उनले जानकारी दिए।

गत आर्थिक वर्षमा विश्वविद्यालयलाई  ६९ करोड बजेट निकासा भएको थियो। जसमध्ये  ५० करोड हाराहारी सञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ। विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचनासमेत निर्माण गर्नुपर्ने भएकाले तीन अर्ब माग गरेको थियो। पूर्ण जिम्मेवारीसहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण काम रोकिएको उनले बताए।

रजिस्ट्रार गएको माघ १२ गतेदेखि र दुई सङ्कायका डीन गत जेठ १ गतेदेखि खाली छ। सेवा आयोयका अध्यक्ष गत साउन ५ गतेदेखि रिक्त छ। बाँकी रहेका वन सङ्कायका डीन र निर्देशकको कार्यकाल आउँदो पुसमा सकिँदै छ।

विश्वविद्यालयले दीर्घकालीन महत्व राख्ने विभिन्न काम गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ। चालु आर्थिक वर्ष पनि अन्याेलमा परेको छ। विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन्।

विसं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउन यो विश्व विद्यालय स्थापना गरिएको हो।

रासस

प्रतिक्रिया दिनुहोस्