काठमाडौं। जंगली च्याउ खाँदा डोल्पामा चार जना गम्भीर बिरामी परेका छन्। डोल्पाको ठूलीभेरी नगरपालिका–७ र ८ का चार जना पुरुष बिरामी परेका हुन्।

ठूलीभेरी नगरपालिका–५ को माझपाल पोखेपानी जंगलबाट ल्याएको च्याउँ खाँदा वडा नम्बर ७ का ३३ वर्षीय उत्तमबहादुर शाही र अन्दाजी ३० वर्षका सूर्यबहादुर शाही बिरामी परेका हुन्।

यस्तै, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र ४४ वर्षीय सत्यबहादुर शाही समेत गम्भीर बिरामी परेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले देखापढीलाई बताए। बान्ता आउने र दिसामा रगत देखिएर उनीहरू बेहोस् भएको भन्ने स्थानीयको खबरपछि प्रहरी टोली आज बिहान त्यहाँ पुगेको थियो।

सदरमुकाम दुनै ल्याउन तीन/घार घण्टा लाग्ने भएपछि उनीहरूलाई सम्बन्धित ठाउँबाटै हेलिकप्टरमार्फत् उद्धार गरि उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।

" /> काठमाडौं। जंगली च्याउ खाँदा डोल्पामा चार जना गम्भीर बिरामी परेका छन्। डोल्पाको ठूलीभेरी नगरपालिका–७ र ८ का चार जना पुरुष बिरामी परेका हुन्।

ठूलीभेरी नगरपालिका–५ को माझपाल पोखेपानी जंगलबाट ल्याएको च्याउँ खाँदा वडा नम्बर ७ का ३३ वर्षीय उत्तमबहादुर शाही र अन्दाजी ३० वर्षका सूर्यबहादुर शाही बिरामी परेका हुन्।

यस्तै, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र ४४ वर्षीय सत्यबहादुर शाही समेत गम्भीर बिरामी परेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले देखापढीलाई बताए। बान्ता आउने र दिसामा रगत देखिएर उनीहरू बेहोस् भएको भन्ने स्थानीयको खबरपछि प्रहरी टोली आज बिहान त्यहाँ पुगेको थियो।

सदरमुकाम दुनै ल्याउन तीन/घार घण्टा लाग्ने भएपछि उनीहरूलाई सम्बन्धित ठाउँबाटै हेलिकप्टरमार्फत् उद्धार गरि उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।

"> जंगली च्याउ खाँदा डोल्पामा चार जना बिरामी: Dekhapadhi डोल्पाको ठूलीभेरी नगरपालिका–७ र ८ का चार जना पुरुष गम्भीर बिरामी परेका हुन्।
• बिरामीलाई उपचारका लागि नेपालगञ्ज लगियो।

प्रतिकात्मक तस्वीर।
जंगली च्याउ खाँदा डोल्पामा चार जना बिरामी
काठमाडौं। जंगली च्याउ खाँदा डोल्पामा चार जना गम्भीर बिरामी परेका छन्। डोल्पाको ठूलीभेरी नगरपालिका–७ र ८ का चार जना पुरुष बिरामी परेका हुन्।

ठूलीभेरी नगरपालिका–५ को माझपाल पोखेपानी जंगलबाट ल्याएको च्याउँ खाँदा वडा नम्बर ७ का ३३ वर्षीय उत्तमबहादुर शाही र अन्दाजी ३० वर्षका सूर्यबहादुर शाही बिरामी परेका हुन्।

यस्तै, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र ४४ वर्षीय सत्यबहादुर शाही समेत गम्भीर बिरामी परेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले देखापढीलाई बताए। बान्ता आउने र दिसामा रगत देखिएर उनीहरू बेहोस् भएको भन्ने स्थानीयको खबरपछि प्रहरी टोली आज बिहान त्यहाँ पुगेको थियो।

सदरमुकाम दुनै ल्याउन तीन/घार घण्टा लाग्ने भएपछि उनीहरूलाई सम्बन्धित ठाउँबाटै हेलिकप्टरमार्फत् उद्धार गरि उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।

प्रतिक्रिया दिनुहोस्