काठमाडौं। गृहमन्त्री रामबहादुर थापाको सचिवालयले अछामको रामारोशनका बाढीपीडितलाई राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भन्ने समाचारको खण्डन गरेको छ।

प्रचार गरिएजस्तो धान खेतमा कार्यक्रम नगरिएको सचिवालयले जनाएको छ।

मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

“बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो”, उनले भने, “राहत वितरणको क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन्।”

कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र रामारोशन गाउँपालिकाले गरेको स्पष्ट पार्दै आएका सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा थप सचेतता अपनाइने प्रतिबद्धता पनि व्यक्त गरिएकाे छ।

" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापाको सचिवालयले अछामको रामारोशनका बाढीपीडितलाई राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भन्ने समाचारको खण्डन गरेको छ।

प्रचार गरिएजस्तो धान खेतमा कार्यक्रम नगरिएको सचिवालयले जनाएको छ।

मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

“बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो”, उनले भने, “राहत वितरणको क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन्।”

कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र रामारोशन गाउँपालिकाले गरेको स्पष्ट पार्दै आएका सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा थप सचेतता अपनाइने प्रतिबद्धता पनि व्यक्त गरिएकाे छ।

"> गृहमन्त्रीको सचिवालयले भन्याे- राहत वितरण गर्दा धानबाली नष्ट गरेको समाचार निराधार: Dekhapadhi
गृहमन्त्रीको सचिवालयले भन्याे- राहत वितरण गर्दा धानबाली नष्ट गरेको समाचार निराधार
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाको सचिवालयले अछामको रामारोशनका बाढीपीडितलाई राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भन्ने समाचारको खण्डन गरेको छ।

प्रचार गरिएजस्तो धान खेतमा कार्यक्रम नगरिएको सचिवालयले जनाएको छ।

मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

“बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो”, उनले भने, “राहत वितरणको क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन्।”

कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र रामारोशन गाउँपालिकाले गरेको स्पष्ट पार्दै आएका सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा थप सचेतता अपनाइने प्रतिबद्धता पनि व्यक्त गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्