एजेन्सी। गायिका टेलर स्विफ्टले एक १८ वर्षे विद्यार्थीलाई गणितज्ञ बन्ने सपना साकार पार्न सहयोग स्वरूप ३० हजार अमेरिकी डलर दिएकी छन्।

गणितकी विद्यार्थी मिटोरिया मारियोले विश्वविद्यालयमा अध्ययनको आवश्यक पर्ने ५३ हजार अमेरिकी डलर उठाउन ‘गोफण्डमी’ पेज सूचना राखेकी थिइन्। स्विफ्टले ३० हजार डलर राखिदिएपछि ती युवती अब विश्वविद्यालयमा गणित विषय अध्ययन गर्न सक्षम बनेकी छन्।

मारियो सन् २०१६ मा पोर्चुगलबाट बेलायत आएकी थिइन्। बेलायत आउँदा उनले अंग्रेजी भाषा जानेकी थिइनन्। उनले लण्डनमा बसेर अंग्रेजी सिकेकी थिइन् र विद्यालयस्तरको पढाई राम्रो ग्रेडमा पास गरेकी थिइन्।

मारियोका बुबाको मृत्यु भइसकेको छ भने आमा पोर्चुगलमा रहेकी छन्। गोफण्डमीमा उनले आफ्नो उच्च शिक्षा हासिल गर्ने ईच्छा र आर्थिक अवस्थाबारे लेखेकी थिइन्। त्यसपछि स्विफ्टले उनको पेजमा गएर ३० हजार डलर दिएकी थिइन्।

“मैले तपाईंको संघर्षको कथा अनलाइनमा पढेँ र तपाईँको सपना यथार्थमा बदल्न आवश्यक पर्ने सहयोगको लागि प्रेरित भएँ,” स्विफ्टले भनेकी छन्।

" /> एजेन्सी। गायिका टेलर स्विफ्टले एक १८ वर्षे विद्यार्थीलाई गणितज्ञ बन्ने सपना साकार पार्न सहयोग स्वरूप ३० हजार अमेरिकी डलर दिएकी छन्।

गणितकी विद्यार्थी मिटोरिया मारियोले विश्वविद्यालयमा अध्ययनको आवश्यक पर्ने ५३ हजार अमेरिकी डलर उठाउन ‘गोफण्डमी’ पेज सूचना राखेकी थिइन्। स्विफ्टले ३० हजार डलर राखिदिएपछि ती युवती अब विश्वविद्यालयमा गणित विषय अध्ययन गर्न सक्षम बनेकी छन्।

मारियो सन् २०१६ मा पोर्चुगलबाट बेलायत आएकी थिइन्। बेलायत आउँदा उनले अंग्रेजी भाषा जानेकी थिइनन्। उनले लण्डनमा बसेर अंग्रेजी सिकेकी थिइन् र विद्यालयस्तरको पढाई राम्रो ग्रेडमा पास गरेकी थिइन्।

मारियोका बुबाको मृत्यु भइसकेको छ भने आमा पोर्चुगलमा रहेकी छन्। गोफण्डमीमा उनले आफ्नो उच्च शिक्षा हासिल गर्ने ईच्छा र आर्थिक अवस्थाबारे लेखेकी थिइन्। त्यसपछि स्विफ्टले उनको पेजमा गएर ३० हजार डलर दिएकी थिइन्।

“मैले तपाईंको संघर्षको कथा अनलाइनमा पढेँ र तपाईँको सपना यथार्थमा बदल्न आवश्यक पर्ने सहयोगको लागि प्रेरित भएँ,” स्विफ्टले भनेकी छन्।

"> टेलर स्विफ्टले दिइन् लण्डनकी अश्वेत युवतीलाई गणित पढ्न ३० हजार लडर : Dekhapadhi मारियोका बुबाको मृत्यु भइसकेको छ भने आमा पोर्चुगलमा रहेकी छन्। ">
टेलर स्विफ्टले दिइन् लण्डनकी अश्वेत युवतीलाई गणित पढ्न ३० हजार लडर
एजेन्सी। गायिका टेलर स्विफ्टले एक १८ वर्षे विद्यार्थीलाई गणितज्ञ बन्ने सपना साकार पार्न सहयोग स्वरूप ३० हजार अमेरिकी डलर दिएकी छन्।

गणितकी विद्यार्थी मिटोरिया मारियोले विश्वविद्यालयमा अध्ययनको आवश्यक पर्ने ५३ हजार अमेरिकी डलर उठाउन ‘गोफण्डमी’ पेज सूचना राखेकी थिइन्। स्विफ्टले ३० हजार डलर राखिदिएपछि ती युवती अब विश्वविद्यालयमा गणित विषय अध्ययन गर्न सक्षम बनेकी छन्।

मारियो सन् २०१६ मा पोर्चुगलबाट बेलायत आएकी थिइन्। बेलायत आउँदा उनले अंग्रेजी भाषा जानेकी थिइनन्। उनले लण्डनमा बसेर अंग्रेजी सिकेकी थिइन् र विद्यालयस्तरको पढाई राम्रो ग्रेडमा पास गरेकी थिइन्।

मारियोका बुबाको मृत्यु भइसकेको छ भने आमा पोर्चुगलमा रहेकी छन्। गोफण्डमीमा उनले आफ्नो उच्च शिक्षा हासिल गर्ने ईच्छा र आर्थिक अवस्थाबारे लेखेकी थिइन्। त्यसपछि स्विफ्टले उनको पेजमा गएर ३० हजार डलर दिएकी थिइन्।

“मैले तपाईंको संघर्षको कथा अनलाइनमा पढेँ र तपाईँको सपना यथार्थमा बदल्न आवश्यक पर्ने सहयोगको लागि प्रेरित भएँ,” स्विफ्टले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्