वासिङ्टन डिसी। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन्।

अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन्- विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्ने भएका छन्।

भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्ने छन्।

सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजरायल-अमेरिका सम्बन्धका साथै अरू विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नेछन्।

सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्ने भएका छन्।

त्यस अवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरूका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुराकानी गर्ने बताइएको छ।

विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्ने पनि सो विज्ञिप्तिमा जनाइएको छ।

आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्विपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दूरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ।

यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ। रासस/एएनआई

" /> वासिङ्टन डिसी। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन्।

अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन्- विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्ने भएका छन्।

भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्ने छन्।

सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजरायल-अमेरिका सम्बन्धका साथै अरू विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नेछन्।

सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्ने भएका छन्।

त्यस अवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरूका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुराकानी गर्ने बताइएको छ।

विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्ने पनि सो विज्ञिप्तिमा जनाइएको छ।

आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्विपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दूरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ।

यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ। रासस/एएनआई

"> अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने: Dekhapadhi
तस्वीरः एएफपी।
अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने
वासिङ्टन डिसी। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्ने भएका छन्।

अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भनेका छन्- विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्ने भएका छन्।

भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्ने छन्।

सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजरायल-अमेरिका सम्बन्धका साथै अरू विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नेछन्।

सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्ने भएका छन्।

त्यस अवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरूका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुराकानी गर्ने बताइएको छ।

विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्ने पनि सो विज्ञिप्तिमा जनाइएको छ।

आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्विपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दूरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ।

यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्