बागलुङ। बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ।

नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रामा प्राविधिक सहयोग गरेको छ।

संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययनअध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेटलगायत आवश्यक उपकरण प्रदान गरेको छ।

ती विद्यालयमा विद्यार्थी संख्याका आधारमा १० देखि ३० थान कम्प्युटर तथा अन्य प्रविधिमैत्री सामग्री प्रदान गरेको संस्थानले जनाएको छ।

बागलुङ नगरपालिकास्थित रुद्रेपीपल मावि र पृथ्वी हिरण्य मावि अमलाचौर, काठेखोला गाउँपालिकाको जनकल्याण मावि भीमापोखरा र भीमसेन मावि बिहुँ, ताराखोला गाउँपालिकाको नेपाल मावि तारा र गलकोटको रत्नराज्यलक्ष्मी मावि रिघामा कम्प्युटरसहित अन्य प्राविधिक सामग्री जडान गरिएको छ।

बडिगाड गाउँपालिकाको त्रिभुवन मावि खरबाङ, ढोरपाटन नगरपालिकाको उत्तरगंगा मावि बुर्तिबाङ र ज्ञानोदय मावि, तमानखोला गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माविलाई प्रविधिमैत्री विद्यालय छनोट गरी पूर्ण प्रविधिमैत्री शिक्षाका लागि कम्प्युटर प्रयोगशाला जडान गरिएको छ।

विद्यालयलाई प्रविधिमैत्री बनाई सिकाइलाई प्रभावकारी बनाउन संस्थानले भीमसेन माविसहित जिल्लाका १० माध्यामिक र एक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्नका लागि कम्प्युटर, साउण्ड, प्रोजेक्टरसहितका प्राविधिक सामग्री सहयोग गरेको भीमसेन माविका शिक्षक तथा प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष डिल्लीराज उपाध्यायले जानकारी दिए। रासस

" /> बागलुङ। बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ।

"> बागलुङका ११ विद्यालयमा एकैसाथ प्रविधिमैत्री शिक्षा: Dekhapadhi
बागलुङका ११ विद्यालयमा एकैसाथ प्रविधिमैत्री शिक्षा

प्रतिक्रिया दिनुहोस्