काठमाडौं। कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुर्व्यवहारको विरोधमा मानव अधिकार तथा शान्ति समाजले आज काठमाडौंमा प्रदर्शन गरेको छ। 

समाजले दोषिमाथि कारबाहीको माग समेत गरेको छ। ‘स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गराैँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ’ भन्ने आग्रहसहित काठमाडौंको जोरपाटीमा प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको भन्दै उनीहरूको कर्मप्रति प्रशंसा गरेका थिए।

संवेदनशील क्षेत्रमा कार्यरतहरूको सदैव सबैले सम्मान र सहयोग गर्न समेत उनीहरूले आग्रह गरेका थिए। प्रदर्शनमा  डेढ दर्जन अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

" /> काठमाडौं। कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुर्व्यवहारको विरोधमा मानव अधिकार तथा शान्ति समाजले आज काठमाडौंमा प्रदर्शन गरेको छ। 

समाजले दोषिमाथि कारबाहीको माग समेत गरेको छ। ‘स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गराैँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ’ भन्ने आग्रहसहित काठमाडौंको जोरपाटीमा प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको भन्दै उनीहरूको कर्मप्रति प्रशंसा गरेका थिए।

संवेदनशील क्षेत्रमा कार्यरतहरूको सदैव सबैले सम्मान र सहयोग गर्न समेत उनीहरूले आग्रह गरेका थिए। प्रदर्शनमा  डेढ दर्जन अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

"> स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारको विरोधमा शान्ति समाजद्वारा प्रदर्शन: Dekhapadhi
स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारको विरोधमा शान्ति समाजद्वारा प्रदर्शन <p style="text-align: justify;">काठमाडौं। कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुर्व्यवहारको विरोधमा मानव अधिकार तथा शान्ति समाजले आज काठमाडौंमा प्रदर्शन गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">समाजले दोषिमाथि कारबाहीको माग समेत गरेको छ। &lsquo;स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गराैँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ&rsquo; भन्ने आग्रहसहित काठमाडौंको जोरपाटीमा प्रदर्शन गरिएको थियो।</p> <p style="text-align: justify;">प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको भन्दै उनीहरूको कर्मप्रति प्रशंसा गरेका थिए।</p> <p style="text-align: justify;">संवेदनशील क्षेत्रमा कार्यरतहरूको सदैव सबैले सम्मान र सहयोग गर्न समेत उनीहरूले आग्रह गरेका थिए। प्रदर्शनमा &nbsp;डेढ दर्जन अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्