काठमाडौं। हामी शिक्षकलाई सत्मार्ग देखाउने गुरू मान्छौँ। आमा बुवापछिको सम्मान गर्नुपर्ने भनेको शिक्षक हो भन्ने गरिन्छ। त्यसैले त हिन्दू धर्ममा गुरू पूर्णिमा मनाइन्छ। जसमा आफ्नो सत्कर्म, सत्मार्गको बाटो डोर्‍याउने गुरूको पूजा समेत गरिन्छ। शिक्षकले विद्यार्थीको भविष्यको मार्गदर्शन गर्छन्। अफ्ठ्याराहरूलाई समाधानको बाटोमा लैजाने नै शिक्षक हुन्। जब तिनै शिक्षक समस्यामा पर्छन्, विद्यार्थी कसरी अगाडि बढ्न सक्लान्।

हो, विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना महामारीले सबै क्षेत्र समस्याग्रस्त छ। त्यसमा शिक्षा क्षेत्र झन् यसको चपेटामा परेको छ। एकातिर विद्यार्थीहरू चैतदेखि विद्यालय जान पाएका छैनन् भने अर्कोतिर तलब नपाएर शिक्षकहरू समस्यामा छन्।यतिमात्र कहाँ हो र महामारीको कारण देखाउँदै निजी विद्यालयले शिक्षकहरू निकालिरहेका छन्। निजी मात्र नभएर केही सामुदायिक विद्यालयमा कार्यरत अस्थायी करार शिक्षक कर्मचारी पनि यसको शिकार बनेका छन्।

विराटनगर महानगरपालिका-१२ बर्कीका पुष्पराज कर्ण यतिबेला दोहोरो मारमा परेका छन्। भक्तपुर सूर्यविनायकको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका पुष्पराजको जागिर गयो। महेन्द्र विद्या आश्रम सेकेन्डरी बोर्डिङ स्कुलमा माध्यमिक तहमा गणित विषय पढाउँदै आएका उनलाई महामारीका कारण तलब दिन नसक्ने भन्दै स्कुलले निकालिदियो। महामारीका कारण सबैमा मानसिक तनाव परिरहेको बेला उनीमाथि अर्को समस्या आइलाग्यो।

विद्यालयले उनलाई मासिक ३८ हजार रूपैयाँ पारिश्रमिक पाउनेगरी गत मंसिरदेखि करारमा राखेको थियो। चैतसम्म राम्रै तरिकाले काम चलिरहेको थियो। विद्यार्थीको नजरमा पनि उनी सबैभन्दा लोकप्रिय शिक्षक पनि बनेका थिए।

“सरकारी स्कुलका शिक्षक घरमै बसेर पनि तलब भत्ता खाइरहेका छन्। म अनलाइन कक्षा पढाइरहेका छु। तर, एकाएक असार अन्तिमतिर भोलिबाट तपाईं काममा नआउनुहोला भनिदियो”, शिक्षक पुष्पराजले आफ्नो जागिर गुमाएको पीडा सुनाए। गत चैतदेखि तलब नदिएपछि विद्यार्थी भविष्यका लागि अनलाइन कक्षा पढाइरहेका पुष्पराजलाई आर्थिक समस्या थियो। “काठमाडौंमा कोठा भाडामा बसेर सबै किनेरै खानुपर्ने, घरबेटीलाई भाडा तिर्नुपर्ने, पैसै नभएपछि चैतदेखि साउनसम्म कसरी व्यवस्थापन गरे हुँला”, उनले भने।

विद्यालयले उनलाई मासिक ३८ हजार रूपैयाँ पारिश्रमिक पाउनेगरी गत मंसिरदेखि करारमा राखेको थियो। चैतसम्म राम्रै तरिकाले काम चलिरहेको थियो। विद्यार्थीको नजरमा पनि उनी सबैभन्दा लोकप्रिय शिक्षक पनि बनेका थिए। आखिर जति जे गरेपछि पेटमा एक छाक हाल्न पनि त पैसा नै चाहिन्छ। तर, उनले त चैतदेखि नै पैसा पाएका थिएनन्। आज पाइन्छ, भोलि पाइन्छ भन्दै आशै आशमा एक होइन्, दुई होइन्, चार महीना बितिसक्यो। विद्यालयले भने तलब दिनु त कता हो, मैले काम गरेको पारिश्रमिक पाउँ भन्दा उल्टै जागिरबाट हात धुनुपर्‍यो।

चार्टर्ड एकाउन्टेन्टका लागि परीक्षा दिन गत वर्ष उनी विराटनगरबाट काठमाडौं आएका थिए। परीक्षा दिएर खाली बसेका उनलाई पढाउनका लागि अफर आयो। आफ्नो बायोडाटा बुझाएर अन्तर्वार्ता दिँदा नाम निस्कियो।

“आफ्नो मिहेनतको कमाई माग्दा जागिरबाटै निकालिनुपर्ने यो कहाँको न्याय हो? यस्तो बेला विद्यालयले झन् थप सहयोग गर्नुपर्नेमा उल्टै भोलिबाट काममा नआउनुहोला भनिदियो”, उनले आफ्नो पीडा व्यक्त गरे। लामो समयदेखि तलब नपाउँदा उनी खर्च कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा छन्। काठमाडौंमा जागिर नै गुमाएपछि उनी यतिबेला आफ्नै घर फर्किएका छन्।

चार्टर्ड एकाउन्टेन्टका लागि परीक्षा दिन गत वर्ष उनी विराटनगरबाट काठमाडौं आएका थिए। परीक्षा दिएर खाली बसेका उनलाई पढाउनका लागि अफर आयो। आफ्नो बायोडाटा बुझाएर अन्तर्वार्ता दिँदा नाम निस्कियो। र, विद्यालयमा पढाउन थाले। “विद्यार्थीहरूले पनि मैले पढाएको राम्रैसँग बुझिरहेका थिए। उनीहरूबाट एकदम राम्रो प्रतिक्रिया आइरहेको थियो”, उनले भने, “जसले गर्दा म निकै उत्साहित बनेको थिएँ। महामारीका बेला पनि विद्यार्थीलाई कसरी पढाईमा सहभागी गराइराख्नेतर्फ मेरो ध्यान केन्द्रित हुन्थ्यो।”

काम गरिरहेकै अवस्थामा विद्यालयले प्रोत्साहित गर्नुपर्ने ठाउँमा उल्टै जागिरबाटै निकालिएको गुनासो गरे। उनको पक्षमा लागेका अर्का अंग्रेजी विषय पढाउन शिक्षकलाई पनि त्यहीदिन विद्यालयले निकाल्यो। “तलब दिनुभन्दा जागिर नै खाइदियो। निजी विद्यालयको यस्तो दादागिरी? हामीलाई साह्रै अन्याय गरे। यदि यो देशमा साच्चै सरकार छ भने यस्तालाई कारवाही गरोस्” आक्रोशित हुँदै उनले भने।

जागिरबाट निकालेपछि पनि सबै हिसाब ‘किलियर’ गरेर पठाउनुपर्नेमा अहिलेसम्म केही भएको छैन। चैतदेखि असारसम्म उनले एक लाख ४४ हजार रूपैयाँ पाउनुपर्नेछ। त्यो मध्ये उनलाई २७ हजार मात्र दिइयो। जागिर नै गएपछि काठमाडौंमा बसेर के गर्ने भनेर उनी घरतिर हानिए। घर जाँदा कमाउन गएको छोराले केही न केही ल्याएको होला भन्ने आशमा बसेका आमा बुवालाई के भनेर सम्बोधन गर्ने? उनीसँग त्यसको उत्तर थिएन।

साथीभाई तथा आफन्तसँग ऋण निकालेर अहिलेसम्म घरखर्च चलाइरहेका छन्। लामो समयदेखि काम गरेको पैसा नपाउँदा उनी मानसिक तनावमा परेका छन्।

करार सम्झौतामा जुनसुकै बेला पनि जागिरबाट निकाल्न सकिने कुरा उल्लेख छ। त्यसमा उनको कुनै आपत्ति छैन। तर, यस्तो महामारीको बेला जागिर नै नभएपछि के खाने? कसरी बाच्ने? उनको प्रश्न छ। घरमा आमाबुवा र दुई भाई गरी चार जनाको परिवारको उनीआश्रित छ। काठमाडौंमा पैसा कमाउन गएको छोरा जागिर नै गुमाएर घर फर्किनु पर्दा कुन आमा बुवाको मन नरोला र ? हो, उनको परिवारमा पनि यतिबेला त्यस्तै भएको छ।

साथीभाई तथा आफन्तसँग ऋण निकालेर अहिलेसम्म घरखर्च चलाइरहेका छन्। लामो समयदेखि काम गरेको पैसा नपाउँदा उनी मानसिक तनावमा परेका छन्। भन्छन्- “कुनै बेला त सुसाइड नै गरू कि जस्तो लाग्छ!” फेरि उनको मनमा आमा बुवा, भाई तथा घर परिवारको याद आउँछ। त्यसैले त अहिलेसम्म उनी आफ्नो र आफूजस्तै पीडित शिक्षकहरूको न्यायका लागि आवाज उठाइरहेका छन्।

भन्छन्, “आफ्नो मनमा अनेकन प्रश्न खेलाउँछन्। पैसा कमाउन नसकिएको भए ठिकै छ भनेर चित्त बुझाउन सकिन्थ्यो होला, काम गरेको पैसा पाइएन। अर्कोतिर जागीर नै गयो।”

" /> काठमाडौं। हामी शिक्षकलाई सत्मार्ग देखाउने गुरू मान्छौँ। आमा बुवापछिको सम्मान गर्नुपर्ने भनेको शिक्षक हो भन्ने गरिन्छ। त्यसैले त हिन्दू धर्ममा गुरू पूर्णिमा मनाइन्छ। जसमा आफ्नो सत्कर्म, सत्मार्गको बाटो डोर्‍याउने गुरूको पूजा समेत गरिन्छ। शिक्षकले विद्यार्थीको भविष्यको मार्गदर्शन गर्छन्। अफ्ठ्याराहरूलाई समाधानको बाटोमा लैजाने नै शिक्षक हुन्। जब तिनै शिक्षक समस्यामा पर्छन्, विद्यार्थी कसरी अगाडि बढ्न सक्लान्।

"> निजी विद्यालयका शिक्षकको पीडा : तलब माग्दा जागिर गुम्यो: Dekhapadhi
निजी विद्यालयका शिक्षकको पीडा : तलब माग्दा जागिर गुम्यो

प्रतिक्रिया दिनुहोस्