विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ ११ असोजमा काठमाडौंमा सार्वजनिक हुने भएको छ ।

अस्ट्रेलियन पत्रकार अली ग्रीपरले लेखेको पुस्तक लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

डा. रूइतले पुस्तक पढेर कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गरे प्रकाशनले सार्थकता पाउने प्रतिक्रिया दिएका छन् ।

पुस्तक अनुवादक खगेन्द्र संग्रौलाले रूइतको जीवन– जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत भएको बताएका छन् ।

त्यस्तै, प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रेरणा र संघर्षले भरिएको बताए । उनले भने– “गरीब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने डा. रूइतको जीवन्त एवम् रोचक कथा हो ।”

रूइतको पुस्तक लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा भएको उनको भनाइ छ  ।

पुस्तक अस्ट्रेलियन प्रकाशन गृह ‘एलेन एन्ड अनविन’ले प्रकाशन गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको छ ।

डा. रूइतले म्यागासेसे, पद्मभूषणजस्ता प्रतिष्ठित पुरस्कार पाइसकेका छन् । पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।

" /> विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ ११ असोजमा काठमाडौंमा सार्वजनिक हुने भएको छ ।

अस्ट्रेलियन पत्रकार अली ग्रीपरले लेखेको पुस्तक लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

डा. रूइतले पुस्तक पढेर कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गरे प्रकाशनले सार्थकता पाउने प्रतिक्रिया दिएका छन् ।

पुस्तक अनुवादक खगेन्द्र संग्रौलाले रूइतको जीवन– जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत भएको बताएका छन् ।

त्यस्तै, प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रेरणा र संघर्षले भरिएको बताए । उनले भने– “गरीब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने डा. रूइतको जीवन्त एवम् रोचक कथा हो ।”

रूइतको पुस्तक लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा भएको उनको भनाइ छ  ।

पुस्तक अस्ट्रेलियन प्रकाशन गृह ‘एलेन एन्ड अनविन’ले प्रकाशन गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको छ ।

डा. रूइतले म्यागासेसे, पद्मभूषणजस्ता प्रतिष्ठित पुरस्कार पाइसकेका छन् । पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ ।

"> डा. सन्दुक रूइतको पुस्तक ११ असोजमा आउँदै: Dekhapadhi
डा. सन्दुक रूइतको पुस्तक ११ असोजमा आउँदै

प्रतिक्रिया दिनुहोस्